Lifestyle Portal
  •   ११ कार्तिक २०७८, बिहीबार

फ्रन्टलाइनमा खटिनेको लागि क्वारेन्टीन–माइल्ड आइसोलेशन सेन्टर स्थापना

३ जेष्ठ २०७८, सोमबार १८:५०

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरले महामारीको रूप लिएको अवस्थामा, स्वास्थ्य प्रवाहमा अहोरात्र खटेका चिकित्सकहरू एवं अग्रपंक्तिमा खटिनेहरुको लागि ‘क्वारेन्टीन–माइल्ड आइसोलेशन सेन्टर स्थापना र सञ्चालन हुने भएको छ ।

फ्रन्टलाइनमा खटिनेहरुको सेवा प्रदाताहरूको व्यक्तिगत स्वास्थ्य सुरक्षाका निम्ति “हामी जित्नेछौँ” भन्ने मन्त्र लिएर ‘क्वारेन्टीन(माइल्ड आइसोलेशन सेन्टर स्थापना र सञ्चालन’ भएको हो ।

हिन्दू स्वयंसेवक संघ नेपाल, अग्रवाल सेवा केन्द्र नेपाल, नेपाल चिकित्सक संघ, सेवा इन्टरनेशनल नेपाल एवं उपकार सेवा नेपालको संयुक्त प्रयासमा सञ्चालन भएको हो।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रवीन्द्र मिश्रसँग तालमेल गर्ने सम्भावना रहेको बताएका छन्। एउटा टेलिभिजन अन्तरवार्ताका क्रममा

यो समस्या महिलामा बढी देखिन्छ । विशेष गरेर युवा अवस्थामै सुरु हुन्छ र ४०/ ५० वर्षसम्म रहन्छ । महिलामा धेरै

IND VS PAK : सर्वाधिक लोकप्रिय खेल टोली भारत – टी-२० विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तानबिच भर्खरै सम्पन्न खेलमा पाकिस्तानले आकर्षक

IND VS PAK : सर्वाधिक लोकप्रिय खेल टोली भारत – पाकिस्तानबिच भर्खरै सम्पन्न खेलमा पाकिस्तानले आकर्षक खेल कौशल प्रस्तुत गर्दै