
फ्रन्टलाइनमा खटिनेको लागि क्वारेन्टीन–माइल्ड आइसोलेशन सेन्टर स्थापना
३ जेष्ठ २०७८, सोमबार १८:५०
काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरले महामारीको रूप लिएको अवस्थामा, स्वास्थ्य प्रवाहमा अहोरात्र खटेका चिकित्सकहरू एवं अग्रपंक्तिमा खटिनेहरुको लागि ‘क्वारेन्टीन–माइल्ड आइसोलेशन सेन्टर स्थापना र सञ्चालन हुने भएको छ ।
फ्रन्टलाइनमा खटिनेहरुको सेवा प्रदाताहरूको व्यक्तिगत स्वास्थ्य सुरक्षाका निम्ति “हामी जित्नेछौँ” भन्ने मन्त्र लिएर ‘क्वारेन्टीन(माइल्ड आइसोलेशन सेन्टर स्थापना र सञ्चालन’ भएको हो ।
हिन्दू स्वयंसेवक संघ नेपाल, अग्रवाल सेवा केन्द्र नेपाल, नेपाल चिकित्सक संघ, सेवा इन्टरनेशनल नेपाल एवं उपकार सेवा नेपालको संयुक्त प्रयासमा सञ्चालन भएको हो।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन
काठमाडौं । गाडी दुर्घटनामा परेमा क्षतिपूर्ति त जुनसुकै बीमा कम्पनीले पनि दिन्छन् । तर, तपाईंको घरखर्च चलाउन र बैंकको किस्ता
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो