Lifestyle Portal
  •   ३ जेष्ठ २०७९, मंगलवार

कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश : निषेधाज्ञामा विनाकाम सवारी चलाए जरिवाना, कसलाई कति ?

८ जेष्ठ २०७८, शनिबार ०५:४२

काठमाडौँ– कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञाको समयमा अनुमति नलिइ विनाकाम सवारी साधन चलाए जरिवाना तिर्नु पर्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशमा विनाकाम सावरीसाधन चलाए जरिवाना तिराउने व्यवस्था गरिएको हो । यसरी सवारी साधन चालउने दुई पांग्रेलाई २ हजार र अन्यलाई पाँच हजार जरिवाना तिराउने व्यवस्था अध्यादेशमा उल्लेख छ ।

अध्यादेशको दफा २१ को उपदफा २ (ग) मा भनिएको छ, ‘अनुमतिविना वा बिरामी ओसारपसार गर्ने अवस्थाबाहेक दुई पांग्रे सवारीसाधन चलाए दुई हजार र अन्य सवारीसाधन भए ५ हजार रुपैयाँ जरिवना हुनेछ ।’

यसैगरी मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गर्नेलाई पनि एक सय रुपैयाँ जरिबाना तिराउन सक्ने पनि व्यवस्था उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं: भारतीय प्रधानमन्त्री नरेंद्र मोदी (Indian PM Modi) बैशाख पुर्णिमाका दिन भगवान गौतम बुद्धको जन्मभूमी लुम्बिनीको संक्षिप्त यात्राका लागि नेपाल

A day before visit to Lumbini (the birth place of gautam buddha), Indin Prime Minister Narendra Modi on Sunday said

काठमाडौं : काठमाडौं महानगरपालिकामा पाँच वडाको मतगणना जारी छ। वडा नम्बर ३२, १, २, ३, ४ को मतगणनामा स्वतन्त्र उम्मेदवार

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी एमाले १५९ ठाउँको मेयर र अध्यक्षमा अग्र स्थानमा रहेछ । त्यस्तै एमाले १८२ ठाउँको उपमेयर र