
ओलीले बोलाए स्थायी समितिको बैठक
१० जेष्ठ २०७८, सोमबार १३:५८
प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले स्थायी समितिको बैठक बोलाएका छन् । बैठक आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।
यसअघि बसेको स्थायी समितिको बैठकले माधव कुमार नेपालसहित पार्टीका ११ जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
यता विपक्षी गठबन्धन प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्च अदालत जाने तयारीमा छन् ।
प्रतिनिधिसभा विघटन, निर्वाचन घोषणा, विपक्षी गठबन्धनको कसरत तथा पार्टीको आन्तरिक विवादलगायतका विषयमा आजको बैठकमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
स्थानीय तह निर्वाचन २०७९ मा ६८ हजार ६१२ मत प्राप्त गरेर भारी मतान्तरले उपमेयरमा बिजयी भएकी नेकपा एमालेकी सुनिता डंगोलले
काठमाडौं । देशको राजधानी काठमाडौं महानगरपालिकाले मेयरको रुपमा लौरो चिन्ह प्राप्त गरी स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन)लाई मेयरको रुपमा
स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं र राष्ट्रिय साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भारतीय कवि नरेश शांण्डिल्यको स्वागत सम्मान तथा नेपाल-भारत कविता
विवेकशील साझा पार्टिको अध्यक्ष पदबाट रविन्द्र मिश्रले राजिनामा दिनुभएको छ । आज सामाजिक सञ्जालमा प्रेस विज्ञप्ती जारी गर्दै मिश्रले राजिनामा