
स्वास्थ्य मन्त्रालयको प्रवक्ताबाट हटे डा. जागेश्वर गौतम, वीर अस्पतालको जिम्मेवारी सम्हाल्दै
११ जेष्ठ २०७८, मंगलवार ०३:५५
काठमाडौँ। डा. जागेश्वर गौतमले वीर अस्पतालको अन्तर्गतको कोभिड युनिफाइड अस्पतालको नेतृत्व गर्ने भएका छन्। यसअघि स्वास्थ्य मन्त्रालयका प्रवक्ता रहेका डा. गौतमले आज बसेको मन्त्रिपरिषद्को बैठकले वीर अस्पतालको जिम्मेवारी दिएको हो। डा. गौतमले हाम्रा कुरासँग बोल्दै अब, आफूले वीर अस्पताल अन्तर्गतको जिम्मेवारी सम्हाले बताएका हुन्। वीर अस्पतालको नयाँ बनेको भवनले देशभरका कोरोना अस्पतालको नेतृत्व गर्ने भएको छ।
सोही अस्पतालको प्रमुखका रूपमा अब, डा. गौतमले नियुक्त भएका हुन्। स्वास्थ्य मन्त्रालयको प्रवक्तामा को आउँछन् भन्नेबारे आफूलाई अहिले जानकारी नभएको डा. गौतमले बताए।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,