
आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?
११ जेष्ठ २०७८, मंगलवार २२:४६
काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २० देखि २९ वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०-२९ वर्ष उमेर समूहका सबैभन्दा धेरै १ हजार ८६६ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण-
०-९ वर्ष – १८३
१०-१९ वर्ष – ६७६
२०-२९ वर्ष – १८६६
३०-३९ वर्ष – १८४८
४०-४९ वर्ष – १४७७
५०-५९ वर्ष – ११४२
६०-६९ वर्ष – ६७६
७०-७९ वर्ष – ३४९
८०-८९ वर्ष – १२५
९०-१०० वर्ष- २६
अज्ञात – १९
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा