Lifestyle Portal
  •   ९ बैशाख २०७८, बिहीबार

नेपाल टेलिकमको सेवाहरुमा समस्या

४ पुष २०७५, बुधबार १२:३९

काठमाडौं । देशको ठुुलो सञ्चार सेवा नेपाल टेलिकमको जिएसएम, ल्याण्डलाईन तथा अन्य सेवाहरुमा समस्या देखिएको छ । बारम्बर देखिने यसप्रकारको समस्याले सेवाग्राही असन्तृष्ट बन्दै गएका छन् ।

दैनिक जिवनमा सञ्चारको महत्व दिन प्रतिदिन बढिरहेको छ । यस्तो अवस्थामा सञ्चार माध्यममा देखिने समस्याले दैनिक क्रियाकलापमा समस्या आउने गर्दछ । पछिल्लो दिनमा झनै टेलिकममा समयसमय सेवा अवरुद्ध हने समस्या बढेको छ ।

टेलिकममा आउने प्राविधिक समस्या सुलझाउन पनि धेरै समय लाग्ने गरेको छ, जसले सेवाग्राही मारमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

डा. प्रदीप ढकालद्वारा लिखित उपन्यास ‘एन्टोनिया’(आध्यात्मिक प्रेमकथा) चाडैं नै प्रकाशित हुने भएको छ । प्रेमलाई आध्यात्मिक दृष्टिबाट प्रस्तुत गरिएको उक्त

नेपालीका लागि भारत र चीन अति महत्त्वपूर्ण छिमेकी राष्ट्र हुन् । यति हुँदाहुँदै पनि भारत हाम्रो साँस्कृतिक परम्परा र सभ्यतामा

कन्फेसन पाठकको चेत र पठन स्तरबारे नेपाली बौद्धिक जमातमा बारम्बार चर्चा, परिचर्चा भइरहने गर्छ । नेपाली पाठकको स्तर उठेको छैन

यात्रा मन पराउनेहरू यात्रामा जान्छन् । त्यसरी घुमन्ते हुन मन पराउने यदि लेखक परे भने आफू रमेका, आफू दुखेका, आफू