
नेपाल टेलिकमको सेवाहरुमा समस्या
४ पुष २०७५, बुधबार १२:३९
काठमाडौं । देशको ठुुलो सञ्चार सेवा नेपाल टेलिकमको जिएसएम, ल्याण्डलाईन तथा अन्य सेवाहरुमा समस्या देखिएको छ । बारम्बर देखिने यसप्रकारको समस्याले सेवाग्राही असन्तृष्ट बन्दै गएका छन् ।
दैनिक जिवनमा सञ्चारको महत्व दिन प्रतिदिन बढिरहेको छ । यस्तो अवस्थामा सञ्चार माध्यममा देखिने समस्याले दैनिक क्रियाकलापमा समस्या आउने गर्दछ । पछिल्लो दिनमा झनै टेलिकममा समयसमय सेवा अवरुद्ध हने समस्या बढेको छ ।
टेलिकममा आउने प्राविधिक समस्या सुलझाउन पनि धेरै समय लाग्ने गरेको छ, जसले सेवाग्राही मारमा परेका छन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
पृष्ठभूमि सन् २०१५ सेप्टेम्बर २५ मा सम्पन्न संयुक्त राष्ट्रसंघको महासभामा सहभागी विश्वका १९३ राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखले सन् २०३०
डा. प्रदीप ढकालद्वारा लिखित उपन्यास ‘एन्टोनिया’(आध्यात्मिक प्रेमकथा) चाडैं नै प्रकाशित हुने भएको छ । प्रेमलाई आध्यात्मिक दृष्टिबाट प्रस्तुत गरिएको उक्त
नेपालीका लागि भारत र चीन अति महत्त्वपूर्ण छिमेकी राष्ट्र हुन् । यति हुँदाहुँदै पनि भारत हाम्रो साँस्कृतिक परम्परा र सभ्यतामा
यात्रा मन पराउनेहरू यात्रामा जान्छन् । त्यसरी घुमन्ते हुन मन पराउने यदि लेखक परे भने आफू रमेका, आफू दुखेका, आफू