
गणतन्त्र दिवसमा राष्ट्रपतिले गरिन् ४३० कैदीबन्दीको कैद मिनाहा
१४ जेष्ठ २०७८, शुक्रबार २१:१८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न कसुरमा सजाय भोगिरेहका ४ सय ३० कैदीबन्दीको कैद मिनाह गरेकी छिन् ।
गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपति भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा उनीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाह गरेकी हुन् ।
राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै गणतन्त्र दिवसको दिनदेखि लागू हुने गरी ४ सय ३० जनाको भुक्तान हुन बाँकी कैद मिनाह गरिएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालमा सङ्घीयता र गणतन्त्र त आयो तर यी व्यवस्थाहरूले मुलुकलाई आर्थिकरूपमा कुनै पनि किसिमको फाइदा पुर्याउन सकेको देखिएको छैन। यस
विगत १४ वर्ष देखि विश्वभर छरिएर रहेका नेपालीहरुबीच लोकप्रिय, नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ र झण्डै डेढ शताब्दीदेखि पञ्चाङ्ग
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति
वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न