
कोभिड-१९ उत्पत्ति सम्बन्धमा विश्व स्वास्थ्य संगठनको विश्वव्यापी अध्ययनबारे मिडियाको चाँसोमा भारतीय जवाफ
१४ जेष्ठ २०७८, शुक्रबार १९:३१
कोभिड-१९ उत्पत्ति सम्बन्धमा विश्व स्वास्थ्य संगठनले सञ्चालन गरेको विश्वव्यापी अध्ययन बारे सञ्चार माध्यमले सोधेको प्रश्नको जवाफमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता मार्फत् आफ्नो आधिकारीक धारणा प्रस्तुत गरेको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीद्वारा जारी जवाफमा लेखिएको छः
“कोभिड-१९ को उत्पत्तिका बारे विश्व स्वास्थ्य संगठनले सञ्चालन गरेको विश्वव्यापी अध्ययन एक महत्वपूर्ण पहिलो कदम हो । थप तथ्यांक र अध्ययनका माध्यमबाट निचोडमा पुग्न अर्को चरणको अध्ययनको आवश्यकता रहेको यस अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य संगठनको प्रतिवेदन र यस विषयमा भएका थप अध्ययनलाई अघि बढाउन सबैको समझदारी र सहकार्यको खाँचो छ ।”
Official Spokesperson’s response to media queries on WHO convened global study on the origin of Covid-19@MEAIndia @PMOIndia https://t.co/quVlUnI5y8 pic.twitter.com/aF4kuhU377
— IndiaInNepal (@IndiaInNepal) May 28, 2021
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
स्थानीय तह निर्वाचन २०७९ मा ६८ हजार ६१२ मत प्राप्त गरेर भारी मतान्तरले उपमेयरमा बिजयी भएकी नेकपा एमालेकी सुनिता डंगोलले
काठमाडौं । देशको राजधानी काठमाडौं महानगरपालिकाले मेयरको रुपमा लौरो चिन्ह प्राप्त गरी स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन)लाई मेयरको रुपमा
स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं र राष्ट्रिय साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भारतीय कवि नरेश शांण्डिल्यको स्वागत सम्मान तथा नेपाल-भारत कविता
विवेकशील साझा पार्टिको अध्यक्ष पदबाट रविन्द्र मिश्रले राजिनामा दिनुभएको छ । आज सामाजिक सञ्जालमा प्रेस विज्ञप्ती जारी गर्दै मिश्रले राजिनामा