Lifestyle Portal
  •   १० कार्तिक २०७८, बुधबार

कोभिड-१९ उत्पत्ति सम्बन्धमा विश्व स्वास्थ्य संगठनको विश्वव्यापी अध्ययनबारे मिडियाको चाँसोमा भारतीय जवाफ

१४ जेष्ठ २०७८, शुक्रबार १९:३१

कोभिड-१९ उत्पत्ति सम्बन्धमा विश्व स्वास्थ्य संगठनले सञ्चालन गरेको विश्वव्यापी अध्ययन बारे सञ्चार माध्यमले सोधेको प्रश्नको जवाफमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता मार्फत् आफ्नो आधिकारीक धारणा प्रस्तुत गरेको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीद्वारा जारी जवाफमा लेखिएको छः
“कोभिड-१९ को उत्पत्तिका बारे विश्व स्वास्थ्य संगठनले सञ्चालन गरेको विश्वव्यापी अध्ययन एक महत्वपूर्ण पहिलो कदम हो । थप तथ्यांक र अध्ययनका माध्यमबाट निचोडमा पुग्न अर्को चरणको अध्ययनको आवश्यकता रहेको यस अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य संगठनको प्रतिवेदन र यस विषयमा भएका थप अध्ययनलाई अघि बढाउन सबैको समझदारी र सहकार्यको खाँचो छ ।”

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

यो समस्या महिलामा बढी देखिन्छ । विशेष गरेर युवा अवस्थामै सुरु हुन्छ र ४०/ ५० वर्षसम्म रहन्छ । महिलामा धेरै

IND VS PAK : सर्वाधिक लोकप्रिय खेल टोली भारत – टी-२० विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तानबिच भर्खरै सम्पन्न खेलमा पाकिस्तानले आकर्षक

IND VS PAK : सर्वाधिक लोकप्रिय खेल टोली भारत – पाकिस्तानबिच भर्खरै सम्पन्न खेलमा पाकिस्तानले आकर्षक खेल कौशल प्रस्तुत गर्दै

T20 WC – Ind Vs Pak: भारत तथा पाकिस्तानको खेल प्रारम्भ हुनुअघि भारतीय टोलीले घुँडा टेकेको छ भने पाकिस्तानी टोलीले