Lifestyle Portal
  •   ९ कार्तिक २०७८, मंगलवार
ujawal thapa bibeksheel nepali

नेता उज्वल थापाको स्वास्थ्यमा कुनै सुधार आएन, अवस्था अत्यन्तै गम्भिर

१६ जेष्ठ २०७८, आईतवार २२:१३

काठमाडौं । कोरोना भाइरस संक्रमणपछि अस्पताल भर्ना हुनु भएका विवेकशील साझा पार्टीका नेता उज्वल थापाको स्वास्थ्य अवस्थामा कुनै सुधार नआएको सो पार्टीका अध्यक्ष रविन्द्र मिश्रले जानकारी दिनुभएको छ ।

मिश्रले सामाजिक सञ्जालमार्फत नेता थापाको स्वास्थ्य अवस्था अपडेट गर्दै यस्तो जानकारी दिनुभएको हो । मिश्रका अनुसार थापाको अवस्था अत्यन्तै गम्भिर रहेको छ । उहाँले डाक्टरहरू र देश(विदेशबाट प्राप्त शुभेच्छुकहरूको सहयोग, प्रेरणा र प्रार्थनाप्रति थापाकाे परिवार अत्यन्तै अनुग्रहित रहेको पनि बताउनुभएको छ ।

मेडिसिटि अस्पतालमा एक्मो उपचार विधिबाट थापाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

हाल नेपालको मध्य भाग आसपास अवस्थित न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको छ। देशभर आंशिक देखि सामान्य बदली रही बागमती

भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–कुर्था सीमापार रेलमार्ग भारतले एक समारोहबीच आज नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । उक्त समारोहमा

हाल भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ

हाल बंगालको खाडिमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा