Lifestyle Portal
  •   ३० आश्विन २०७८, शनिबार

आज ६४९१ जना कोरोना मुक्त

१७ जेष्ठ २०७८, सोमबार २०:१५

लोकप्रिय

काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार ४९१ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ४ हजार १७८ जनामा संक्रमण पुष्टि भएको छ भने ११४ संक्रमितको मृत्यु भएको छ ।

अहिले १ लाख ६ हजार ४७० जना संक्रमित आइसालेसजनमा छन् । अहिलेसम्म ५ लाख ६१ हजार ३०२ जनामा संक्रमण पुष्टि भएको छ जसमध्ये ४ लाख ४७ हजार ४४६ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ३६८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

माल्दिभ्सको राष्ट्रिय फुटबल स्टेडियममा सम्पन्न साफ च्याम्पियनसीपको १३ संस्करणको उपाधीमाथी भारतले कब्जा गरेको छ । यससँगै भारतले ८औं पटक यस

भारतले ४९ तथा ५० मिनेटको समयान्तरमा गरेको दुई गोल लगत्तै नेपालका तर्फबाट चारजना खेलाडीलाई परिवर्तन गरिएको छ । नेपालका तर्फबाट

पहिलो हाफको ४९ मिनेटमा भारतका कफ्तान सुनिल क्षेत्रीले पहिलो गोल गरे भने लगत्तै मिड फिल्डर सुनिल सिंह वाङजेमले ५० औं

माल्दिभ्सको राष्ट्रिय फुटबल स्टेडियममा साफ च्याम्पियनसीपको जारी १३ संस्करणको उपाधीका लागि नेपाल तथा भारतको फाईनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा