Lifestyle Portal
  •   १५ चैत्र २०७९, बुधबार

आज ६४९१ जना कोरोना मुक्त

१७ जेष्ठ २०७८, सोमबार २०:१५


काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार ४९१ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ४ हजार १७८ जनामा संक्रमण पुष्टि भएको छ भने ११४ संक्रमितको मृत्यु भएको छ ।

अहिले १ लाख ६ हजार ४७० जना संक्रमित आइसालेसजनमा छन् । अहिलेसम्म ५ लाख ६१ हजार ३०२ जनामा संक्रमण पुष्टि भएको छ जसमध्ये ४ लाख ४७ हजार ४४६ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ३६८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो

काठमाडौं । प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेको अभियोगमा पक्राउ परी हिजो डिल्लीबजार कारागार चलान गरिएका तीनै जना रिहा भएका छन् ।

अष्ट्रेलियाको गोल्ड कोस्ट शहरमा सम्पन्न “गुर्खास कप २०२३” को उपाधि आयोजक गुर्खास किचेनले जितेको छ । उपाधिका लागि फाइनल खेलमा