बागी ३ को फस्ट लुक रिलिज


टाइगर श्राँफको पछिल्लो हिट चलचित्र बागीको तेस्रो फेंचाइज बागी ३ को फस्ट लुक रिलिज भएको छ । बागी ३ मार्च २०२० मा प्रर्दशनमा आउने भएको छ । टाइगर श्राँफले लामो समयदेखी बागी ३ को लागि निकै मेहनत गरिरहेका छन् तथा यस चलचित्रको एक्सनको लागि धेरै समय दखि गरिरहेका छन् ।

आफनो इंस्टाग्राम एकाउंन्टमा फिल्मको पहिलो लुक पोष्ट गर्दै रिलिज को दिन पनि घोषणा गरेका हुन । बागी ३ को निर्देशन अहमद खानले गरेका हुन भने निर्माता साजिद नाडियाडवाला रहेका छन् । बागी २ मा दिशा पटानीलाई हिरोइनको भुमिकामा देखीएकी थिइन ।


Loading comments...