Lifestyle Portal
  •   २१ फाल्गुन २०७७, शुक्रबार

बागी ३ को फस्ट लुक रिलिज

४ पुष २०७५, बुधबार १३:२५

टाइगर श्राँफको पछिल्लो हिट चलचित्र बागीको तेस्रो फेंचाइज बागी ३ को फस्ट लुक रिलिज भएको छ । बागी ३ मार्च २०२० मा प्रर्दशनमा आउने भएको छ । टाइगर श्राँफले लामो समयदेखी बागी ३ को लागि निकै मेहनत गरिरहेका छन् तथा यस चलचित्रको एक्सनको लागि धेरै समय दखि गरिरहेका छन् ।

आफनो इंस्टाग्राम एकाउंन्टमा फिल्मको पहिलो लुक पोष्ट गर्दै रिलिज को दिन पनि घोषणा गरेका हुन । बागी ३ को निर्देशन अहमद खानले गरेका हुन भने निर्माता साजिद नाडियाडवाला रहेका छन् । बागी २ मा दिशा पटानीलाई हिरोइनको भुमिकामा देखीएकी थिइन ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

कन्फेसन पाठकको चेत र पठन स्तरबारे नेपाली बौद्धिक जमातमा बारम्बार चर्चा, परिचर्चा भइरहने गर्छ । नेपाली पाठकको स्तर उठेको छैन

यात्रा मन पराउनेहरू यात्रामा जान्छन् । त्यसरी घुमन्ते हुन मन पराउने यदि लेखक परे भने आफू रमेका, आफू दुखेका, आफू

लडेको मुढो या ढलेको रुख अथवा लाश, यि सबैकुराहरु निर्जिव हुन्छन् तर केहि लाशहरु यस्ता पनि हुन्छन् जो निर्जिव भएर

वरिष्ष्ठ साहित्यकार इन्दिरा प्रसाईज्यूका प्रकाशित केही उपन्यासमध्ये ‘रनमाया’ एउटा बेग्लै ज्ञानका साथै पीडाले भरिएर उपस्थित भएको छ । इन्दिरा प्रसाईका