
ओली सुध्रिने छाँटकाँट छैन, नयाँ पार्टीका लागि धेरै कुर्न सकिन्न : माधव नेपाल
२० जेष्ठ २०७८, बिहीबार ०५:२९
नेकपा एमालेबाट निष्कासित नेता माधवकुमार नेपालले नयाँ पार्टी छिट्टै घोषणा हुने भन्दै समाहित हुनका लागि कसैलाई पनि दबाब नदिने बताएका छन् । आफूनिकट जनवर्गीय संगठनहरूको भेलामा भर्चुअल सम्बोधन गर्दै नेता नेपालले आउने आउँदै गर्ने र नआउने छुट्ने बताएका हुन् ।
उनले एमाले अध्यक्ष केपी ओली सुध्रिने कुनै संकेत नरहेको बताएका छन् । ओलीको छलछाममा अल्झने कुरा छैन । अहिले अदालतमा मुद्दा विचाराधीन छ । संसद् पुनर्स्थापनाको सम्भावना छ । यसले पनि उनले अल्झाउन खोजेका हुनसक्छन्,’ नेता नेपालले भनेका थिए ।
नेता नेपालले २ जेठमा फर्कने हो भने त्यसको इमान्दार कार्यान्वयनको विश्वास दिलाउनुपर्ने बताएका थिए । उनले ओली एक व्यक्ति एक पदका लागि पनि सहमत हुनुपर्ने भनाइ राखेका छन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
काठमाडौं । प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेको अभियोगमा पक्राउ परी हिजो डिल्लीबजार कारागार चलान गरिएका तीनै जना रिहा भएका छन् ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ