Lifestyle Portal
  •   ५ जेष्ठ २०७९, बिहीबार

ओली सुध्रिने छाँटकाँट छैन, नयाँ पार्टीका लागि धेरै कुर्न सकिन्न : माधव नेपाल

२० जेष्ठ २०७८, बिहीबार ०५:२९

नेकपा एमालेबाट निष्कासित नेता माधवकुमार नेपालले नयाँ पार्टी छिट्टै घोषणा हुने भन्दै समाहित हुनका लागि कसैलाई पनि दबाब नदिने बताएका छन् । आफूनिकट जनवर्गीय संगठनहरूको भेलामा भर्चुअल सम्बोधन गर्दै नेता नेपालले आउने आउँदै गर्ने र नआउने छुट्ने बताएका हुन् ।

उनले एमाले अध्यक्ष केपी ओली सुध्रिने कुनै संकेत नरहेको बताएका छन् । ओलीको छलछाममा अल्झने कुरा छैन । अहिले अदालतमा मुद्दा विचाराधीन छ । संसद् पुनर्स्थापनाको सम्भावना छ । यसले पनि उनले अल्झाउन खोजेका हुनसक्छन्,’ नेता नेपालले भनेका थिए ।

नेता नेपालले २ जेठमा फर्कने हो भने त्यसको इमान्दार कार्यान्वयनको विश्वास दिलाउनुपर्ने बताएका थिए । उनले ओली एक व्यक्ति एक पदका लागि पनि सहमत हुनुपर्ने भनाइ राखेका छन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मैले २०४७ सालपछि भोट नै हालेकी छैन । किनभने हाम्रो नेपालमा बहुदल भित्रिएपछि मुलुकमा थप व्यक्तिवाद मात्रै मौलाएको देखेपछि मलाई

काठमाण्डौ (मंगलबार ११ः२० बजे) । देशको राजधानी काठमाण्डौ महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन शाहले जारी मतगणनाको ताजा

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। शनिबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल

काठमाडौं : काठमाडौं महानगरपालिकामा पाँच वडाको मतगणना जारी छ। वडा नम्बर ३२, १, २, ३, ४ को मतगणनामा स्वतन्त्र उम्मेदवार