Lifestyle Portal
  •   १७ चैत्र २०७९, शुक्रबार
Pm office nepal mantriparishad

स्वास्थ्यकर्मीलाई आक्रमण गरे ३ वर्ष कैद र ३ लाखसम्म जरिवाना

२१ जेष्ठ २०७८, शुक्रबार ०६:४५


काठमाडौं । सरकारले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धी ऐन, २०६६ लाई संसोधन गरि अध्यादेश ल्याउने निर्णय गरेको छ ।बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावलाई केही संसोधनसहित स्वास्थ्यकर्मीको सुरक्षाका लागि उक्त अध्यादेश ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार स्वास्थ्यकर्मीलाई आक्रमण गरी अंगभंग वा घाइते बनाए ३ वर्ष कैद र ३ लाखसम्म जरिवानाको व्यवस्थासहित अध्यादेश ल्याउन लागेको हो ।

स्वास्थ्य मन्त्रालयले पेश गरेको प्रस्तावको केही बुँदामा केही संसोधन गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन

काठमाडौं । गाडी दुर्घटनामा परेमा क्षतिपूर्ति त जुनसुकै बीमा कम्पनीले पनि दिन्छन् । तर, तपाईंको घरखर्च चलाउन र बैंकको किस्ता

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो