Lifestyle Portal
  •   ९ कार्तिक २०७८, मंगलवार
Pm office nepal mantriparishad

स्वास्थ्यकर्मीलाई आक्रमण गरे ३ वर्ष कैद र ३ लाखसम्म जरिवाना

२१ जेष्ठ २०७८, शुक्रबार ०६:४५

काठमाडौं । सरकारले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धी ऐन, २०६६ लाई संसोधन गरि अध्यादेश ल्याउने निर्णय गरेको छ ।बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावलाई केही संसोधनसहित स्वास्थ्यकर्मीको सुरक्षाका लागि उक्त अध्यादेश ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार स्वास्थ्यकर्मीलाई आक्रमण गरी अंगभंग वा घाइते बनाए ३ वर्ष कैद र ३ लाखसम्म जरिवानाको व्यवस्थासहित अध्यादेश ल्याउन लागेको हो ।

स्वास्थ्य मन्त्रालयले पेश गरेको प्रस्तावको केही बुँदामा केही संसोधन गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

यो समस्या महिलामा बढी देखिन्छ । विशेष गरेर युवा अवस्थामै सुरु हुन्छ र ४०/ ५० वर्षसम्म रहन्छ । महिलामा धेरै

IND VS PAK : सर्वाधिक लोकप्रिय खेल टोली भारत – टी-२० विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तानबिच भर्खरै सम्पन्न खेलमा पाकिस्तानले आकर्षक

IND VS PAK : सर्वाधिक लोकप्रिय खेल टोली भारत – पाकिस्तानबिच भर्खरै सम्पन्न खेलमा पाकिस्तानले आकर्षक खेल कौशल प्रस्तुत गर्दै

T20 WC – Ind Vs Pak: भारत तथा पाकिस्तानको खेल प्रारम्भ हुनुअघि भारतीय टोलीले घुँडा टेकेको छ भने पाकिस्तानी टोलीले