Lifestyle Portal
  •   ११ कार्तिक २०७८, बिहीबार

रामकुमारीकाे टिप्पणी : पार्टी एकता हुन नदिने डिजाइनका साथ आएको वक्तव्य हाे, भ्रममा नपरौँ

२३ जेष्ठ २०७८, आईतवार २३:५२

काठमाडौं । नेकपा एमाले नेतृ रामकुमारी झाँक्रीले पार्टी एकताका लागि केपी शर्मा ओलीले प्रस्ताव अघि नसारेको जिकिर गरेकी छन् । आइतबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत नेतृ झाँक्रीले एकतर्फी प्रस्तावहरू घोषणा गरेर ओलीले एकता गर्न नखोजेको बरु झुक्याउन, अलमलाउन र मिडिया कन्जम्सनको लागि मात्रै ल्याइएको समेत दाबी गरेकी छन् ।

“एकतर्फी घोषणा गरेर एकता गर्न खोजिएको होइन झुक्याउन, अलमलाउन र मिडिया कन्जम्सनको लागि हो भनेर बुझ्नुपर्छ । अझ गम्भीर कुरा त के छ भने बुदा नं ४ मा अदालतमा दिएको हस्ताक्षर फिर्ता गरिनेछ भनिएको छ । यो कसले फिर्ता लिने ? फिर्ता लिने पक्षसंग यो वक्तव्य जारी गर्न सहमति वा संवाद आवश्यक पर्ने होइन र ? लोकतन्त्रको रक्षाका लागि संविधानलाई क्रियाशील गराउन, संसद पुनस्थापना गर्न, हामी अदालतको ढोका ढकढकाउन पुगेका थियौँ । हामीहरूले यसको सुनिश्चिताविना हस्ताक्षर फिर्ता लिने भन्ने प्रश्न नै आउँदैन,” उनले भनेकी छन् ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रवीन्द्र मिश्रसँग तालमेल गर्ने सम्भावना रहेको बताएका छन्। एउटा टेलिभिजन अन्तरवार्ताका क्रममा

सन्तोष देवकोटा । भारतका प्रभावशाली दुई युवा नेता कन्हैया कुमार तथा जिग्नेश मेवाणीले मंगलबार राजनीतिको आगामी यात्राका लागि भारतीय कांग्रेस

प्रकाश तिम्सिना/न्युज कारखाना, सुनसरी । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्रदेश १ का दुई उपमहानगरपालिकाको नगर अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा

काठमाण्डौ । दुई दिनभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्तारुढ गठबन्धन सहमत भएका छन् । आइतबार प्रधानमन्त्री निवासमा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तार