
आज कुन उमेर समूहका कति संक्रमित थपिए, हालसम्म कतिको मृत्यु ?
२५ जेष्ठ २०७८, मंगलवार २३:३३
काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१-३० वर्ष उमेर समूहका सबैभन्दा धेरै ८८५ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण-
०-१० वर्ष – १०५
११-२० वर्ष – ३३८
२१- ३० वर्ष – ८८५
३१-४० वर्ष – ८६२
४१-५० वर्ष – ६२८
५१-६० वर्ष – ५१९
६१-७० वर्ष – ३१५
७१-८० वर्ष – १४९
८० वर्षभन्दा माथि – ६०
अज्ञात – ९
मन्त्रालयको तथ्यांक अनुसार हालसम्म कुन उमेर समूहका कति जना कोरोना संक्रमितले ज्यान गुमाए ? यस्तो छ विवरण-
०- ९ वर्ष – ३७
१०-१९ वर्ष – ३७
२०- २९ वर्ष – २२९
३०-३९ वर्ष – ६७५
४०-४० वर्ष – ११८७
५०-५९ वर्ष – १६०३
६० वर्षभन्दा माथि – ४३३०
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,