Lifestyle Portal
  •   १६ चैत्र २०७९, बिहीबार

मंगल ग्रहमा जब चिनियाँ रोबर्टले खिच्यो सेल्फी, हेर्नुस् तस्विर

२९ जेष्ठ २०७८, शनिबार १७:४९


काठमाडौं । मंगल ग्रहमा चिनियाँ रोबर्टले सेल्फी खिचेको छ । चिनियाँ जुरोङ रोबर्टले मगंल ग्रहमा आफ्नो सेल्फी लिएर अर्थ स्टेशनमा पठाएको हो । जुरोङ रोबर नामको रोबर्टले वायरलेस क्यामेराबाट आफ्नो सेल्फी खिचेर चिनियाँ अर्थ स्टेशनमा पठाएको हो ।

रोबर्टले लिएको अस्विर अनुसार दायाँ तर्फ रकेट पावर प्लेटफर्म छ, रोबर्टमा ६ वटा चक्का जडान गरिएका छन् । रोबर्टको दुई तर्फ चिनियाँ झण्डा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,