Lifestyle Portal
  •   ११ कार्तिक २०७८, बिहीबार

मंगल ग्रहमा जब चिनियाँ रोबर्टले खिच्यो सेल्फी, हेर्नुस् तस्विर

२९ जेष्ठ २०७८, शनिबार १७:४९

काठमाडौं । मंगल ग्रहमा चिनियाँ रोबर्टले सेल्फी खिचेको छ । चिनियाँ जुरोङ रोबर्टले मगंल ग्रहमा आफ्नो सेल्फी लिएर अर्थ स्टेशनमा पठाएको हो । जुरोङ रोबर नामको रोबर्टले वायरलेस क्यामेराबाट आफ्नो सेल्फी खिचेर चिनियाँ अर्थ स्टेशनमा पठाएको हो ।

रोबर्टले लिएको अस्विर अनुसार दायाँ तर्फ रकेट पावर प्लेटफर्म छ, रोबर्टमा ६ वटा चक्का जडान गरिएका छन् । रोबर्टको दुई तर्फ चिनियाँ झण्डा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

एजेन्सी, उत्तर प्रदेश । भारतीय कांग्रेसकी महासचिव प्रियंका गांधी पक्राउ परेकी छिन् । उत्तर प्रदेशस्थित लखीमपुर खीरीमा किसानमाथी भएको हिंसाका

एजेन्सी, नोम पेन । राजनीतिक दलका नेताबिरुद्ध गालीग्लौज गरेको अभियोगमा कम्बोडियामा एक किशोरलाई कैद गरिएको छ । सत्तारुढ पार्टीका नेताबिरुद्ध

एजेन्सी, यांगुन । म्यानमारकोे सेना र विद्रोहीबीच जारी हिंसामा एउटा सहरका आधाभन्दा बढी विस्थापित भएका छन् । पश्चिम म्यानमारको चीन

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाभित्रका स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालयले १० असोजदेखि भौतिक रूपमा विद्यार्थीलाई उपस्थित गराएर पठनपाठन गर्ने सक्ने भएका