Lifestyle Portal
  •   ९ श्रावण २०७८, शनिबार

डेनमार्क र फिनल्याण्डबीच रोकिएको खेल पुनः सुचारु

३० जेष्ठ २०७८, आईतवार ००:२४

काठमाडाैं : डेनमार्कका मिडफिल्डर क्रिस्टिएन एरिक्सनको अवस्था सामान्य बनेपछि युरोकपअन्तर्गत डेनमार्क र फिनल्यान्डबीच रोकिएको खेल पुनः सुचारु हुने भएको छ।

दुवै देशका खेलाडीहरूले खेल सुचारु गर्न अनुरोध गरेपछि युइएफएले पुनः संचालन गर्न लागेको हो। पहिलो हाफको बाँकी ४ मिनेट खेल हुनेछ। र त्यसपछि ५ मिनेट विश्वास गरेर दोश्रो हाफ संचालन गरिने भएको छ। खेल आजै राति सवा १२ बजे हुने जनाइएको छ।

खेल दौरान पहिलो हाफको ४३ औ मिनेट इरिक्सन बेहोस भएपछि उनलाई अस्पताल लगिएको थियो। अहिले उनको अवस्था सामान्य रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

विवेकशील साझा युवा संगठनका सचिव तथा पार्टीका केन्द्रीय समिति सदस्य अमित पाठकले सर्वोच्च अदालतको फैसलाले प्रतिगमनलाई परास्त गरेको बताएका छन्।

काठमाडौं। नेकपा एमालेको आन्तरिक विवाद समाधान गर्न गठन गरिएको सँयुक्त कार्यदलले आइतबार राति सहमति जुटाएको छ। कार्यदलले १० बुँदे सहमति

काठमाडौं । वर्षासँगै बाढी–पहिरोले देशका विभिन्न ठाउँमा सडकखण्ड अवरुद्ध भएको छ । सडक विभागका अनुसार शुक्रबार बिहान सवा ७ बजेसम्म