
डेनमार्क र फिनल्याण्डबीच रोकिएको खेल पुनः सुचारु
३० जेष्ठ २०७८, आईतवार ००:२४
काठमाडाैं : डेनमार्कका मिडफिल्डर क्रिस्टिएन एरिक्सनको अवस्था सामान्य बनेपछि युरोकपअन्तर्गत डेनमार्क र फिनल्यान्डबीच रोकिएको खेल पुनः सुचारु हुने भएको छ।
दुवै देशका खेलाडीहरूले खेल सुचारु गर्न अनुरोध गरेपछि युइएफएले पुनः संचालन गर्न लागेको हो। पहिलो हाफको बाँकी ४ मिनेट खेल हुनेछ। र त्यसपछि ५ मिनेट विश्वास गरेर दोश्रो हाफ संचालन गरिने भएको छ। खेल आजै राति सवा १२ बजे हुने जनाइएको छ।
खेल दौरान पहिलो हाफको ४३ औ मिनेट इरिक्सन बेहोस भएपछि उनलाई अस्पताल लगिएको थियो। अहिले उनको अवस्था सामान्य रहेको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । स्थानीय निर्वाचनमा सर्वाधिक लोकप्रिय तथा देशकै चासोको पात्र बनेका काठमाण्डौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहको घरमा नयाँ
मैले २०४७ सालपछि भोट नै हालेकी छैन । किनभने हाम्रो नेपालमा बहुदल भित्रिएपछि मुलुकमा थप व्यक्तिवाद मात्रै मौलाएको देखेपछि मलाई
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। शनिबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल
काठमाडौं : काठमाडौं महानगरपालिकामा पाँच वडाको मतगणना जारी छ। वडा नम्बर ३२, १, २, ३, ४ को मतगणनामा स्वतन्त्र उम्मेदवार