Lifestyle Portal
  •   १७ चैत्र २०७९, शुक्रबार

धितोपत्र बोर्डविरुद्ध सर्वोच्चमा मुद्दा

५ असार २०७८, शनिबार ०३:५५


काठमाडौं । नेपाल धितोपत्र बोर्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । बोर्डले नेप्सेमा सूचीकृत ५१ कम्पनीमा चलखेल गरी मूल्य बढाइएको र ति कम्पनीमा लगानीको जोखिम रहेको भन्दै सूची सार्वजनिक गरेपछि बोर्डविरूद्ध मुद्दा परेको हो ।

अधिवक्ता रविन बोहजुले बोर्डको सो निर्णय खारेज गरिपाउँ भन्दै सर्वोच्चमा रिट हालेका हुन् । बोहजुले उत्प्रेषण, परमादेशलगायत उपयुक्त आदेश जारी गरिपाउँ भनि बोर्ड, नेप्से र अर्थ मन्त्रालयविरुस्द्ध मुद्दा हालेका छन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन

काठमाडौं । गाडी दुर्घटनामा परेमा क्षतिपूर्ति त जुनसुकै बीमा कम्पनीले पनि दिन्छन् । तर, तपाईंको घरखर्च चलाउन र बैंकको किस्ता

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो