निर्वाचनका लागि अर्थ मन्त्रालयले दियो ७ अर्ब ७२ करोड रूपैयाँसम्म खर्च गर्ने सहमति


काठमाडौं । अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख रूपैयाँसम्म खर्च गर्ने सहमति दिएको छ।

मन्त्रालयले निर्वाचन सामग्रीलगायत खरिद गर्न र निर्वाचन व्यवस्थापनका लागि उक्त रकम खर्च गर्ने सहमति दिएको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ८ गते संसद् विघटन गरी आगामी कात्तिक २६ गते पहिलो चरण र मंसिर ३ गते दोस्रो चरणको निर्वाचनको घोषणा गरेकी थिइन्।


Loading comments...