
देशका १७ स्थानमा सडक अवरुद्ध (सूचीसहित)
२५ असार २०७८, शुक्रबार ०७:२८
काठमाडौं । वर्षासँगै बाढी–पहिरोले देशका विभिन्न ठाउँमा सडकखण्ड अवरुद्ध भएको छ ।
सडक विभागका अनुसार शुक्रबार बिहान सवा ७ बजेसम्म १७ स्थानमा राजमार्ग तथा सडक अवरुद्ध छ । यस्तै, ६२ स्थानमा सडक एकतर्फी सञ्चालनमा छ ।
विभागका अनुसार मनाङमा मात्रै चार स्थानमा सडक अवरुद्ध छ । लमजुङमा तीन, सिन्धुपाल्चोक र पर्वतका दुई/दुई स्थानमा सडक अवरुद्ध छ । रसुवा, तनहुँ, नवलपुर, पाल्पा, ललितपुर र मकवानपुरका एक/एक स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध छ ।
सूची हेर्नोस्–
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा
भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको
चार दिने औपचारिक भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिको प्रमुख साझेदार भारत भएको बताउनुभएको छ