Lifestyle Portal
  •   २ कार्तिक २०७८, मंगलवार

देशका १७ स्थानमा सडक अवरुद्ध (सूचीसहित)

२५ असार २०७८, शुक्रबार ०७:२८

काठमाडौं । वर्षासँगै बाढी–पहिरोले देशका विभिन्न ठाउँमा सडकखण्ड अवरुद्ध भएको छ ।

सडक विभागका अनुसार शुक्रबार बिहान सवा ७ बजेसम्म १७ स्थानमा राजमार्ग तथा सडक अवरुद्ध छ । यस्तै, ६२ स्थानमा सडक एकतर्फी सञ्चालनमा छ ।

विभागका अनुसार मनाङमा मात्रै चार स्थानमा सडक अवरुद्ध छ । लमजुङमा तीन, सिन्धुपाल्चोक र पर्वतका दुई/दुई स्थानमा सडक अवरुद्ध छ । रसुवा, तनहुँ, नवलपुर, पाल्पा, ललितपुर र मकवानपुरका एक/एक स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध छ ।

सूची हेर्नोस्–

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

हाल बंगालको खाडिमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा

हाल प्रदेश १ मा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ । आगामी तीन दिनको मौसम पूर्वानुमान २०७८

भारत–नेपाल सीमापार रेल सञ्जालबारे संयुक्त कार्यदल र परियोजना सञ्चालन समितिका बैठक २०७८ आश्विन २० देखि २१ सम्म भारतको नयाँ दिल्लीमा

२२० केभि डबल सर्किट क्षमताको कोशी कोरिडोर विद्युत प्रसारणलाइन (इनर्वा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार) को निर्माण सम्पन्न भएको अवसरमा धनकुटा जिल्लाको हिलेमा २०७८ आश्विन