Lifestyle Portal
  •   १० आश्विन २०७८, आईतवार

विवेकशील साझा युवा सङ्गठनका सचिवले भने: सर्वोच्चको फैसलाले प्रतिगमन परास्त भयो

२८ असार २०७८, सोमबार १६:१७

विवेकशील साझा युवा संगठनका सचिव तथा पार्टीका केन्द्रीय समिति सदस्य अमित पाठकले सर्वोच्च अदालतको फैसलाले प्रतिगमनलाई परास्त गरेको बताएका छन्।

‘हाल केपी ओली प्रवृत्तिलाई परास्त गर्नु नै प्रगतिशील र न्यायप्रेमी राजनीतिकर्मीको एकमात्र धर्म हो ।’ उनले फेसबुकमा लेखेका छन्।

हालसम्मका राजनीतिक उपलब्धिलाई जोगाउन र संवैधानिक सर्वोच्चताको नजिर बसाल्न यो फैसला महत्वपूर्ण भएको उनको भनाई छ।

लोकतन्त्रप्रेमीलाई बधाई दिँदै प्रतिगमनलाई परास्त गरेकोमा उनले न्यायलयलाई धन्यवाद दिएका छन्।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

(पितृपक्ष सन्दर्भमा मेरा जन्मपिता गणेशप्रसाद शर्मा तथा कर्मका मातापिता जयप्रसाद प्रसाई तथा भागीरथा प्रसाईका साथै सम्पूर्ण पितृहरूप्रति श्रद्धा समर्पण गर्दै

खड्क सुनार/न्युजकारखाना, मुगु । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभिभाकत्व ग्रहण गरेकी मुगुम कार्मारोङ गाउँपालिका- ८ मांग्रीकी ठिल्ले साङमु लामालाई शैक्षिक

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रथम कमान्ड सेनापति समन्वयात्मक बैठकको शुभारम्भ गरेका छन् । बिहीबार जङ्गी अड्डामा आयोजित दुई दिने

काठमाण्डौ, न्युजकारखाना । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी ओलीमाथि भगौडाको आरोप लगाएका छन् । वाईसीएलको दोस्रो