
विवेकशील साझा युवा सङ्गठनका सचिवले भने: सर्वोच्चको फैसलाले प्रतिगमन परास्त भयो
२८ असार २०७८, सोमबार १६:१७
विवेकशील साझा युवा संगठनका सचिव तथा पार्टीका केन्द्रीय समिति सदस्य अमित पाठकले सर्वोच्च अदालतको फैसलाले प्रतिगमनलाई परास्त गरेको बताएका छन्।
‘हाल केपी ओली प्रवृत्तिलाई परास्त गर्नु नै प्रगतिशील र न्यायप्रेमी राजनीतिकर्मीको एकमात्र धर्म हो ।’ उनले फेसबुकमा लेखेका छन्।
हालसम्मका राजनीतिक उपलब्धिलाई जोगाउन र संवैधानिक सर्वोच्चताको नजिर बसाल्न यो फैसला महत्वपूर्ण भएको उनको भनाई छ।
लोकतन्त्रप्रेमीलाई बधाई दिँदै प्रतिगमनलाई परास्त गरेकोमा उनले न्यायलयलाई धन्यवाद दिएका छन्।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं: भारतीय प्रधानमन्त्री नरेंद्र मोदी (Indian PM Modi) बैशाख पुर्णिमाका दिन भगवान गौतम बुद्धको जन्मभूमी लुम्बिनीको संक्षिप्त यात्राका लागि नेपाल
A day before visit to Lumbini (the birth place of gautam buddha), Indin Prime Minister Narendra Modi on Sunday said
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। शनिबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल
काठमाडौं : काठमाडौं महानगरपालिकामा पाँच वडाको मतगणना जारी छ। वडा नम्बर ३२, १, २, ३, ४ को मतगणनामा स्वतन्त्र उम्मेदवार