Lifestyle Portal
  •   १५ चैत्र २०७९, बुधबार

गाई पाल्दै कलाकार बिपीन कार्की

४ पुष २०७५, बुधबार २१:४७


कलाकार बिपीन कार्की सधै पृथक शैलीमा प्रस्तुत हुने गर्दछन् । फेरीपनी बिपीन कार्कीको नयाँ रुप देख्न पाँइने भएको छ, चलचित्र गोपीमा । दिपेनद्र लामाको कथा तथा निर्देशनमा बनेको चलचित्र गोपीमा बिपीन कार्की एक युवा उद्यमीको रुपमा देखिएका हुन । गाईपालक कृषकको भुमिमा देखिएका बिपीन देशमै केही गर्छु भन्ने युवाको पात्र निर्वाह गरेका छन् ।

कृषमा हुने गरेका विभिन्न समस्या तथा कृषकको अवस्थालाई चलचित्रमा चित्रण गरिएको छ । चलचित्रमा बिपीन कार्की , बर्षा राउत, सुरक्षा पन्तलाई मुख्य भुमिकामा देख्न सकिन्छ । चलचित्रको टे«लर साउन्डमा रिलिज गरिएको छ । चलचित्र माघ १८ दिन प्रर्दशनमा आउँदै छ ।

हेर्नुस कस्तो बनेको छ चलचित्रको ट्रेलर

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पृष्ठभूमि सन् २०१५ सेप्टेम्बर २५ मा सम्पन्न संयुक्त राष्ट्रसंघको महासभामा सहभागी विश्वका १९३ राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखले सन् २०३०

डा. प्रदीप ढकालद्वारा लिखित उपन्यास ‘एन्टोनिया’(आध्यात्मिक प्रेमकथा) चाडैं नै प्रकाशित हुने भएको छ । प्रेमलाई आध्यात्मिक दृष्टिबाट प्रस्तुत गरिएको उक्त

नेपालीका लागि भारत र चीन अति महत्त्वपूर्ण छिमेकी राष्ट्र हुन् । यति हुँदाहुँदै पनि भारत हाम्रो साँस्कृतिक परम्परा र सभ्यतामा

यात्रा मन पराउनेहरू यात्रामा जान्छन् । त्यसरी घुमन्ते हुन मन पराउने यदि लेखक परे भने आफू रमेका, आफू दुखेका, आफू