एमाले स्थायी कमिटी बैठक स्थगित


नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको हो । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठक दिउँसो ३ बजे बस्नेगरी स्थगित भएको हो ।

मंगलबार बस्ने स्थायी कमिटी बैठकमा सोमबार ९ एमाले नेताहरूसँग भएको सहमति अनुमोदनको एजेन्डा छ ।

न्यूज कारखानाको सहयोगमा


Loading comments...