Lifestyle Portal
  •   ११ जेष्ठ २०७९, बुधबार

एमाले स्थायी कमिटी बैठक स्थगित

८ भाद्र २०७८, मंगलवार १०:५८

नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको हो । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठक दिउँसो ३ बजे बस्नेगरी स्थगित भएको हो ।

मंगलबार बस्ने स्थायी कमिटी बैठकमा सोमबार ९ एमाले नेताहरूसँग भएको सहमति अनुमोदनको एजेन्डा छ ।

न्यूज कारखानाको सहयोगमा

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

विवेकशील साझा पार्टिको अध्यक्ष पदबाट रविन्द्र मिश्रले राजिनामा दिनुभएको छ । आज सामाजिक सञ्जालमा प्रेस विज्ञप्ती जारी गर्दै मिश्रले राजिनामा

मतगणनाको पहिलो दिन थियो । सबै मतपेटिका सभा गृहमा ल्याइ सकिएको थियो । र, मतगणनाका लागि नियम बनाउन तथा सबै

वीरगञ्जको कायापलट गर्ने सपना पहिलो चरणमा सार्थक भएको आभाष गरेको छु । सपनालाई सार्थक बनाउने श्रेय म सम्पूर्ण वीरगञ्ज महानगरकावासी,

काठमाडौं । लुम्बिनी, भैरहवास्थित ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल’मा अवतरण गरेको ‘जजिरा एयरलाइन्स – Jazira Airlines’को विमानमा चरा ठोक्किएको छ । हिजो