Lifestyle Portal
  •   १० कार्तिक २०७८, बुधबार

महन्थको पक्षमा १४ सांसद, १७ केन्द्रीय कार्यकारिणी सदस्यको हस्ताक्षर प्रमाणीकरण

९ भाद्र २०७८, बुधबार १८:२४

काठमाण्डौ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका १४ जना सांसद र कार्यकारी समितिका १७ जनाले हस्ताक्षर प्रमाणीकरण गरेका छन् ।

निर्वाचन आयोगले दिएको समयसीमा भित्रै आयोग परिसरमा सशरीर उपस्थित भएर नयाँ दल दर्ताका लागि समाजवादीका सांसद र केन्द्रीय कार्यकारिणी सदस्यले हस्ताक्षर प्रमाणीकरण गरेका हुन ।

‘आज निर्वाचन आयोगमा १४ जना संघीय सांसद र १७ जना कार्यकारिणी सदस्यको उपस्थित रहेको छ’ कार्यकारी सदस्य केशव झाले बताउनुभयो ।

उपेन्द्र यादवले जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)ले आधिकारिकता पाएपछि महन्थ ठाकुर–राजेन्द्र महतो नेतृत्वमा आज आयोगमा अलग पार्टी लोकतान्त्रिक समाजवादी पार्टी गठन गर्न सनाखत गरेका हुन् ।

न्यूज कारखाना

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

यो समस्या महिलामा बढी देखिन्छ । विशेष गरेर युवा अवस्थामै सुरु हुन्छ र ४०/ ५० वर्षसम्म रहन्छ । महिलामा धेरै

IND VS PAK : सर्वाधिक लोकप्रिय खेल टोली भारत – टी-२० विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तानबिच भर्खरै सम्पन्न खेलमा पाकिस्तानले आकर्षक

IND VS PAK : सर्वाधिक लोकप्रिय खेल टोली भारत – पाकिस्तानबिच भर्खरै सम्पन्न खेलमा पाकिस्तानले आकर्षक खेल कौशल प्रस्तुत गर्दै

T20 WC – Ind Vs Pak: भारत तथा पाकिस्तानको खेल प्रारम्भ हुनुअघि भारतीय टोलीले घुँडा टेकेको छ भने पाकिस्तानी टोलीले