मानसरोवर कैलाशको दर्शन गर्न सिमिकोट पुगे सद्गुरू


मानसरोवर कैलाश दर्शनका लागि सद्गुरू नेतृत्वको १०३ जनाको टोली हुम्लाको सिमिकोट पुगेको छ ।

हिन्दु र बौद्ध धर्मालम्बीको तीर्थस्थलका रूपमा परिचित कैलाश मानसरोवरको दर्शनका लागि टोली सिमिकोट पुगेको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।

टोली नाम्खा गाउँपालिका-६ मा रहेको लिमी उपत्यकाको ५ हजार मिटर उचाइँ हुँदै लाप्चाबाट मानसरोवर जानेछ ।

न्यूज कारखाना


Loading comments...