Lifestyle Portal
  •   १३ जेष्ठ २०७९, शुक्रबार

मानसरोवर कैलाशको दर्शन गर्न सिमिकोट पुगे सद्गुरू

१० भाद्र २०७८, बिहीबार ०९:२९

मानसरोवर कैलाश दर्शनका लागि सद्गुरू नेतृत्वको १०३ जनाको टोली हुम्लाको सिमिकोट पुगेको छ ।

हिन्दु र बौद्ध धर्मालम्बीको तीर्थस्थलका रूपमा परिचित कैलाश मानसरोवरको दर्शनका लागि टोली सिमिकोट पुगेको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।

टोली नाम्खा गाउँपालिका-६ मा रहेको लिमी उपत्यकाको ५ हजार मिटर उचाइँ हुँदै लाप्चाबाट मानसरोवर जानेछ ।

न्यूज कारखाना

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

स्थानीय तह निर्वाचन २०७९ मा ६८ हजार ६१२ मत प्राप्त गरेर भारी मतान्तरले उपमेयरमा बिजयी भएकी नेकपा एमालेकी सुनिता डंगोलले

भारत सरकारको अनुदान सहयोगमा मुस्ताङ जिल्लाको लोमाङथाङ गाँउपालिका–३ छोनहुपस्थित श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नतरी भएको भवनको उद्घाटन भएको

काठमाडौं । देशको राजधानी काठमाडौं महानगरपालिकाले मेयरको रुपमा लौरो चिन्ह प्राप्त गरी स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन)लाई मेयरको रुपमा

स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं र राष्ट्रिय साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भारतीय कवि नरेश शांण्डिल्यको स्वागत सम्मान तथा नेपाल-भारत कविता