Lifestyle Portal
  •   २ कार्तिक २०७८, मंगलवार

आधा करोडमा बनेको सडक ६ महिनामै भत्कियो

१० भाद्र २०७८, बिहीबार ०९:३६

तेह्रथुमको फेदाप गाउँपालिकामा आधा करोड खर्चेर ग्राभेल गरिएको सडक ६ महिनामै भत्किन थालेको छ ।

फेदाप गाउँपालिकाले ४७ लाख ४६ हजार २० रुपैयाँ खर्चेर बनाएको सिम्रागुफा-औँसीडाँडा सडक भत्किन थालेको हो । गाउँपालिकाको केन्द्र हुँदै सेपेनीसम्म र गाउँपालिकाकै केन्द्रदेखि फेदाप-३ सम्म दुईवटा प्याकेजमा सडक ग्राभेल गरिएको थियो ।

तर, सडक भत्किन थालेको स्थानीय होमप्रसाद कोइरालाले बताए । सडक निर्माणको ठेक्का याँमा जय शम्भु निर्माण सेवा इलामले पाएको थियो ।

न्यूजकारखाना

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

हाल भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ

हाल बंगालको खाडिमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा

हाल प्रदेश १ मा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ । आगामी तीन दिनको मौसम पूर्वानुमान २०७८

भारत–नेपाल सीमापार रेल सञ्जालबारे संयुक्त कार्यदल र परियोजना सञ्चालन समितिका बैठक २०७८ आश्विन २० देखि २१ सम्म भारतको नयाँ दिल्लीमा