
शाहरुख खानले चलचित्रमा गरेका केही प्रयोगहरु
५ पुष २०७५, बिहीबार १४:४४
शाहरुख खान जसलाई चलचित्रमा विभिन्न चुनौतिपुर्ण भुमिकामा देख्न पाईन्छ । प्रर्दशनको तयारीमा रहेको चलचित्र जिरो मा एउटा सानो कद भएको व्यक्तिको भुमिकामा देखिदै छन् ।
सुपरस्टा शाहरुख खानलाई बलिउडको राजाले पनि चिनिन्छन् । बलिउडको एक उत्कृष्ट अभिनेताको रुपमा उनलाई लिने गरिन्छ । अभिनेता आफनो बहुमुखी कलाकार हुन भन्ने कुरा जिरोमा उनको अलग अवतारमा हेर्न पाउनेछौ ।
शाहरुख खान जस्ले बोउआन नाँउ गरेको छोटो कद भएको चुनौतीपुर्ण व्यत्तिको भुमिकामा देखिदै छन् । उनको यस प्रयोगात्मक भुमिकाले उनको कलाकारीतको चौतर्फी प्रशंसा भएको छ ।
शाहरुख खानको प्रयोगात्मक भुमिकाहरुमा देखिएका केही चलचित्रहरु :
चख दे India
सिमित अमिन द्धारा निर्देशित एस.राजको व्यानरमा बेनको चलचित्र जसमा भारतको राष्ट्रिय महिला हकी टिमको कथाको चित्रण गर्दछ । शाहरुख खानले कोच कबीर खानको भुमिका निर्वाह गरेका र्थि । उनको यस चलचित्र ब्लकबस्टर भएको थियो ।
रावन
खानको आफनै होम प्रोडक्सनमा निर्माण गरिएको चलचित्र रावनमा पनि उनी भिन्न पात्रको रुपमा देखिएका थिए । गेमबाट निस्कीएको एउटा सुपर पावरफुल पात्रको भुमिकामा देखिएका खानको अभिनयको निकै प्रंशसा गरियो । चलचित्र सफल भयो, तर बक्स अफिसमा भन्ने राम्रो मुनाफा कमाउन असफल भयो ।
माई नेम इज खान
करन जोहरको निर्देशनमा तयार गरिएको यस चलचित्रमा शाहरुख खान काजोलसँग देखिएका थिए । एस्पर्गरको सिंड्रोमका पिडितको रुपमा आफनो अभियन मार्फत सम्पुर्णको मन जित्न सफल रहे । आलोचनात्मक प्रशंसाको बाबजुत खानको अभिनयले बलिउडमा सबैभन्दा यादगार रह्यो । राजनैतिक बिवाद र अर्को भुमिसँग भिडदा पनि यसले राम्रो व्यापार गर्न सफल रह्यो यादगार प्रदर्शनको बीचमा स्थान बनायो। राजनीतिक विवाद र ब्याकलाशको बावजुद, मेरो नाम इस् खान ठद्द।डद्द करोड संकलन गरेर भारतमा सफल भए।
फयान
अभिनेता आर्यन खन्ना र उनको प्रशंसक गौरबको कथा बस्तुलाई प्रस्तुत गरिएको यस चलचित्रमा शाहरुख खान दोहोरो भुमिकामा देखिएका थिए । प्रशंसकहरु बाट मिश्रित प्रतिक्रिया प्राप्त गरे ।
माथि उल्लेखीत चलचित्रहरुबाट यो स्पष्ट देखिएको छ कि शाहरुख खानले आफनो प्रयोगात्मक भुमिकाको साथ बक्स अफिसमा मिश्रित रेकर्ड बनाएको छ । पछिल्लो चलचित्र जब हैरी मेट सेजलले राम्रो व्यापार गर्न सकेको थिएन , तर यो चलचित्रबाट धेरै आशा गरिएको छ । जिरो भोली अर्थात डिसेम्बर २१ बाट प्रर्दशनमा आउदैछ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
पृष्ठभूमि सन् २०१५ सेप्टेम्बर २५ मा सम्पन्न संयुक्त राष्ट्रसंघको महासभामा सहभागी विश्वका १९३ राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखले सन् २०३०
डा. प्रदीप ढकालद्वारा लिखित उपन्यास ‘एन्टोनिया’(आध्यात्मिक प्रेमकथा) चाडैं नै प्रकाशित हुने भएको छ । प्रेमलाई आध्यात्मिक दृष्टिबाट प्रस्तुत गरिएको उक्त
नेपालीका लागि भारत र चीन अति महत्त्वपूर्ण छिमेकी राष्ट्र हुन् । यति हुँदाहुँदै पनि भारत हाम्रो साँस्कृतिक परम्परा र सभ्यतामा
यात्रा मन पराउनेहरू यात्रामा जान्छन् । त्यसरी घुमन्ते हुन मन पराउने यदि लेखक परे भने आफू रमेका, आफू दुखेका, आफू