
नलगाडबाट हतियारसहित एकजना पक्राउ
११ भाद्र २०७८, शुक्रबार १५:५३
जाजरकोट । नलगाड नगरपालिकामा एक सातामै हतियारसहित तीनजना पक्राउ परेका छन् ।
बिहीबार राति नलगाड नगरपालिका-१० कोटी सल्लाका ५६ वर्षीय मोहन विकलाई हतियारसहित प्रहरीले पक्राउ गरेको डिएसपी मधुकुमार थापाले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय रग्दाबाट प्रहरी सहायक निरीक्षक टोपेन्द्रसिंह ठकुरीको नेतृत्वमा खटिएको प्रहरीले विकलाई पक्राउ गरेको हो ।
१५ थान गोलीसमेत फेला परेको प्रहरीको भनाइ छ । चार दिन अघि मात्र नलगाड नगरपालिका-८ मैदे र कुसेनीबाट दई जनालाई पक्राउ गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं: भारतीय प्रधानमन्त्री नरेंद्र मोदी (Indian PM Modi) बैशाख पुर्णिमाका दिन भगवान गौतम बुद्धको जन्मभूमी लुम्बिनीको संक्षिप्त यात्राका लागि नेपाल
A day before visit to Lumbini (the birth place of gautam buddha), Indin Prime Minister Narendra Modi on Sunday said
काठमाडौं : काठमाडौं महानगरपालिकामा पाँच वडाको मतगणना जारी छ। वडा नम्बर ३२, १, २, ३, ४ को मतगणनामा स्वतन्त्र उम्मेदवार
काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी एमाले १५९ ठाउँको मेयर र अध्यक्षमा अग्र स्थानमा रहेछ । त्यस्तै एमाले १८२ ठाउँको उपमेयर र