Lifestyle Portal
  •   ३० आश्विन २०७८, शनिबार

नलगाडबाट हतियारसहित एकजना पक्राउ

११ भाद्र २०७८, शुक्रबार १५:५३

लोकप्रिय

जाजरकोट । नलगाड नगरपालिकामा एक सातामै हतियारसहित तीनजना पक्राउ परेका छन् ।

बिहीबार राति नलगाड नगरपालिका-१० कोटी सल्लाका ५६ वर्षीय मोहन विकलाई हतियारसहित प्रहरीले पक्राउ गरेको डिएसपी मधुकुमार थापाले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय रग्दाबाट प्रहरी सहायक निरीक्षक टोपेन्द्रसिंह ठकुरीको नेतृत्वमा खटिएको प्रहरीले विकलाई पक्राउ गरेको हो ।

१५ थान गोलीसमेत फेला परेको प्रहरीको भनाइ छ । चार दिन अघि मात्र नलगाड नगरपालिका-८ मैदे र कुसेनीबाट दई जनालाई पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

माल्दिभ्सको राष्ट्रिय फुटबल स्टेडियममा सम्पन्न साफ च्याम्पियनसीपको १३ संस्करणको उपाधीमाथी भारतले कब्जा गरेको छ । यससँगै भारतले ८औं पटक यस

भारतले ४९ तथा ५० मिनेटको समयान्तरमा गरेको दुई गोल लगत्तै नेपालका तर्फबाट चारजना खेलाडीलाई परिवर्तन गरिएको छ । नेपालका तर्फबाट

पहिलो हाफको ४९ मिनेटमा भारतका कफ्तान सुनिल क्षेत्रीले पहिलो गोल गरे भने लगत्तै मिड फिल्डर सुनिल सिंह वाङजेमले ५० औं

माल्दिभ्सको राष्ट्रिय फुटबल स्टेडियममा साफ च्याम्पियनसीपको जारी १३ संस्करणको उपाधीका लागि नेपाल तथा भारतको फाईनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा