Lifestyle Portal
  •   ५ जेष्ठ २०७९, बिहीबार

के ब्लाइन्ड डेट वास्तविक हो?

१३ भाद्र २०७८, आईतवार २२:३१

काठमाडौं । अहिले सामाजिक सञ्जालदेखि युट्युब चारै तिर चर्चामा रहेको कार्यक्रमको ब्लाइन्ड डेट। गत फेब्रुअरीबाट सुरु भएको यो कार्यक्रम अहिले ३७ औं एपिसोडमा पुगेको छ।

यसको चर्चा फेसबुकदेखि युट्युब जताततै छ। एकअर्काका लागि जीवनभरका सहभात्री खोज्ने बताइएको यो कार्यक्रममा उदेश्यभन्दा बाहिर गएर झगडा हुने गर्छ, एकअर्काको बेइज्यती हुने गर्छ। यहि कारण युवापुस्तामाझमा यो कार्यक्रमको चर्चा निकै चुलिएको छ।

तर, के वास्तवमै यो कार्यक्रममा भनिएको जस्तो यी घट्नाहरु रियल अर्थात वास्तविक हुन्रु के यो कार्यक्रम वास्तविक कार्यक्रम होर? यसबारेमा बनेको तलको भिडियो हेर्नुहोस।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मैले २०४७ सालपछि भोट नै हालेकी छैन । किनभने हाम्रो नेपालमा बहुदल भित्रिएपछि मुलुकमा थप व्यक्तिवाद मात्रै मौलाएको देखेपछि मलाई

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। शनिबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल

काठमाडौं : काठमाडौं महानगरपालिकामा पाँच वडाको मतगणना जारी छ। वडा नम्बर ३२, १, २, ३, ४ को मतगणनामा स्वतन्त्र उम्मेदवार

काठमाडौं- काठमाडौं महानगरपालिकामा स्वतन्त्रतर्फका उम्मेदवार बालेन शाहले अग्रता बनाइरहेका छन्। शनिबार राति पौने ११ बजे महानगरपालिकाको निर्वाचन समितिले दिएको जानकारी