के ब्लाइन्ड डेट वास्तविक हो?


काठमाडौं । अहिले सामाजिक सञ्जालदेखि युट्युब चारै तिर चर्चामा रहेको कार्यक्रमको ब्लाइन्ड डेट। गत फेब्रुअरीबाट सुरु भएको यो कार्यक्रम अहिले ३७ औं एपिसोडमा पुगेको छ।

यसको चर्चा फेसबुकदेखि युट्युब जताततै छ। एकअर्काका लागि जीवनभरका सहभात्री खोज्ने बताइएको यो कार्यक्रममा उदेश्यभन्दा बाहिर गएर झगडा हुने गर्छ, एकअर्काको बेइज्यती हुने गर्छ। यहि कारण युवापुस्तामाझमा यो कार्यक्रमको चर्चा निकै चुलिएको छ।

तर, के वास्तवमै यो कार्यक्रममा भनिएको जस्तो यी घट्नाहरु रियल अर्थात वास्तविक हुन्रु के यो कार्यक्रम वास्तविक कार्यक्रम होर? यसबारेमा बनेको तलको भिडियो हेर्नुहोस।


Loading comments...