Lifestyle Portal
  •   १३ जेष्ठ २०७९, शुक्रबार

कर्णालीका १० मध्ये पाँच जिल्लामा मात्र आज कांग्रेसको वडा अधिवेशन

१८ भाद्र २०७८, शुक्रबार १०:१८

सुर्खेत । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि कर्णालीका पाँच जिल्लाका तीन सय १८ वडामा आज शुक्रबार अधिवेशन हुँदैछ । कर्णालीका १० जिल्लामध्ये मुगु, जुम्ला, हुम्ला, दैलेख र जाजरकोटमा शुक्रबार अधिवेशन हुन लागेको हो ।

निर्वाचन कार्यतालिका अनुसार कर्णालीका १० जिल्लामध्ये सुर्खेत र डोल्पामा सदस्यता विवादका कारण अधिवशेन तोकिएको छैन । सल्यानमा २१, कालीकोट २२ र रुकुमपश्चिममा २३ भदाैमा वडा अधिवेशन हुने छ । न्युजकारखाना

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

स्थानीय तह निर्वाचन २०७९ मा ६८ हजार ६१२ मत प्राप्त गरेर भारी मतान्तरले उपमेयरमा बिजयी भएकी नेकपा एमालेकी सुनिता डंगोलले

काठमाडौं । देशको राजधानी काठमाडौं महानगरपालिकाले मेयरको रुपमा लौरो चिन्ह प्राप्त गरी स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन)लाई मेयरको रुपमा

विवेकशील साझा पार्टिको अध्यक्ष पदबाट रविन्द्र मिश्रले राजिनामा दिनुभएको छ । आज सामाजिक सञ्जालमा प्रेस विज्ञप्ती जारी गर्दै मिश्रले राजिनामा

मतगणनाको पहिलो दिन थियो । सबै मतपेटिका सभा गृहमा ल्याइ सकिएको थियो । र, मतगणनाका लागि नियम बनाउन तथा सबै