Lifestyle Portal
  •   २ जेष्ठ २०७९, सोमबार

अछामको मेल्लेखमा १५ सैय्याको अस्पताल स्थापना

२८ भाद्र २०७८, सोमबार २२:३६

अछाम । अछामको मेल्लेख गाउँपालिकामा आधारभूत अस्पतालको उद्घाटन गरिएको छ । मेल्लेख गाउँपालिका-५ बिन्धेबासीनीको चौखुट्टेमा निर्माण गरिएको अस्पतालको सोमबार एक समारोहकाबीच उद्घाटन गरिएको हो ।

नागरिकलाई आधाभूत स्वास्थ्य सेवाका लागि बाहिर जानुपर्ने अवस्थाको अन्य गर्ने उदेश्यले अस्पताल स्थापना गरिएको गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराले बताए ।

१ करोड ११ लाख २० हजारको लागतमा भौतिक संरचना निर्माण र ४२ लाखको लागतमा उपकरणसहित कूल १ करोड ५३ लाख २० हजारको लागतमा अस्पताल तयार भएको गाउँपालिका उपाध्यक्ष धनबहादुर शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं: भारतीय प्रधानमन्त्री नरेंद्र मोदी (Indian PM Modi) बैशाख पुर्णिमाका दिन भगवान गौतम बुद्धको जन्मभूमी लुम्बिनीको संक्षिप्त यात्राका लागि नेपाल

धादिङ – धादिङको थाक्रे गाउँपालिका ७ जुंगेखोलामा बस र कार ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा कारमा सवार

काठमाडौं – देशको अर्थतन्त्र संकटग्रस्त अवस्थामा पुग्दा समेत वर्तमान सरकार गम्भीर नबनेको अर्थविद्हरुले बताएका छन् । नेपाल बुद्धिजीवी परिषद्ले आज