
अछामको मेल्लेखमा १५ सैय्याको अस्पताल स्थापना
२८ भाद्र २०७८, सोमबार २२:३६
अछाम । अछामको मेल्लेख गाउँपालिकामा आधारभूत अस्पतालको उद्घाटन गरिएको छ । मेल्लेख गाउँपालिका-५ बिन्धेबासीनीको चौखुट्टेमा निर्माण गरिएको अस्पतालको सोमबार एक समारोहकाबीच उद्घाटन गरिएको हो ।
नागरिकलाई आधाभूत स्वास्थ्य सेवाका लागि बाहिर जानुपर्ने अवस्थाको अन्य गर्ने उदेश्यले अस्पताल स्थापना गरिएको गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराले बताए ।
१ करोड ११ लाख २० हजारको लागतमा भौतिक संरचना निर्माण र ४२ लाखको लागतमा उपकरणसहित कूल १ करोड ५३ लाख २० हजारको लागतमा अस्पताल तयार भएको गाउँपालिका उपाध्यक्ष धनबहादुर शाहीले बताए ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं: भारतीय प्रधानमन्त्री नरेंद्र मोदी (Indian PM Modi) बैशाख पुर्णिमाका दिन भगवान गौतम बुद्धको जन्मभूमी लुम्बिनीको संक्षिप्त यात्राका लागि नेपाल
भारतका नव नियुक्त थल सेनाध्यक्ष (सीओएएस) जनरल मनोज पाण्डेले आफ्नो पहिलो विदेश संवादमा नेपाली समकक्ष रोज्नुभएको छ । नेपाली सेनाका
धादिङ – धादिङको थाक्रे गाउँपालिका ७ जुंगेखोलामा बस र कार ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा कारमा सवार
काठमाडौं – देशको अर्थतन्त्र संकटग्रस्त अवस्थामा पुग्दा समेत वर्तमान सरकार गम्भीर नबनेको अर्थविद्हरुले बताएका छन् । नेपाल बुद्धिजीवी परिषद्ले आज