Lifestyle Portal
  •   २१ श्रावण २०७८, बिहीबार

नेपाल आइडलकी ‘र्‍याप गर्ल’ करिश्माको पहिलो गीत सार्वजनिक (भिडियो)

६ पुष २०७५, शुक्रबार १५:२५

अहिले सबैतिर नेपाल आइडलकै चर्चा रहेको छ। नेपाल आइडलबाट निकै चर्चामा आएकी करिश्मा बिष्टको पहिलो रेकर्डेड गीत बजारमा आएको छ । नेपाल आइडलबाटै चम्किएकी करिष्मा विष्टले अडिसनमा गाएको आफ्नै गीत ‘इको नि लाग्यो…’ अहिले बजारमा आएको हो । उनको यस गीतमा उनी आफैले अभिनय तथा नृत्य गरेकी छिन् भने भिडियोमा छुट्टै अवतारमा प्रस्तुत भएकी छिन् ।

‘नेपाल आइडल–२’को फाइनल काठमाडौंमै हुने भएको छ । आउँदो पुस ६ गते उक्त शो काठमाडौं र पोखरामध्ये एक ठाउँमा हुने भनिएकोमा काठमाडौंको नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकमा हुनेछ ।उक्त प्रतियोगितामा हजारौंको भिँडबाट चार प्रतिपस्र्धी मात्र बाँकी छन् । जसमा पोखराका विक्रम बराल, झापाका सुमित पाठक र अस्मिता अधिकारी तथा धनगढीका रवि ओड बाँकी छन् ।‘नेपाल आइडल’ सिजन–२ का विजेताले २० लाख नगद, एउटा होन्डा डब्लूआर–भी कार, एउटा गीति एल्बमको सम्झौता र वल्र्ड टुर अथवा ५० लाख नगद, एउटा एल्बमको सम्झौता र वल्र्ड टुर मध्ये एक रोज्न पाउने छन् । हेर्नुस् करिश्मा विष्टका ‘इको नि लाग्यो…’ हेर्नुहोस् भिडियो

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

डा. प्रदीप ढकालद्वारा लिखित उपन्यास ‘एन्टोनिया’(आध्यात्मिक प्रेमकथा) चाडैं नै प्रकाशित हुने भएको छ । प्रेमलाई आध्यात्मिक दृष्टिबाट प्रस्तुत गरिएको उक्त

नेपालीका लागि भारत र चीन अति महत्त्वपूर्ण छिमेकी राष्ट्र हुन् । यति हुँदाहुँदै पनि भारत हाम्रो साँस्कृतिक परम्परा र सभ्यतामा

कन्फेसन पाठकको चेत र पठन स्तरबारे नेपाली बौद्धिक जमातमा बारम्बार चर्चा, परिचर्चा भइरहने गर्छ । नेपाली पाठकको स्तर उठेको छैन

यात्रा मन पराउनेहरू यात्रामा जान्छन् । त्यसरी घुमन्ते हुन मन पराउने यदि लेखक परे भने आफू रमेका, आफू दुखेका, आफू