
नेपाल आइडलकी ‘र्याप गर्ल’ करिश्माको पहिलो गीत सार्वजनिक (भिडियो)
६ पुष २०७५, शुक्रबार १५:२५
अहिले सबैतिर नेपाल आइडलकै चर्चा रहेको छ। नेपाल आइडलबाट निकै चर्चामा आएकी करिश्मा बिष्टको पहिलो रेकर्डेड गीत बजारमा आएको छ । नेपाल आइडलबाटै चम्किएकी करिष्मा विष्टले अडिसनमा गाएको आफ्नै गीत ‘इको नि लाग्यो…’ अहिले बजारमा आएको हो । उनको यस गीतमा उनी आफैले अभिनय तथा नृत्य गरेकी छिन् भने भिडियोमा छुट्टै अवतारमा प्रस्तुत भएकी छिन् ।
‘नेपाल आइडल–२’को फाइनल काठमाडौंमै हुने भएको छ । आउँदो पुस ६ गते उक्त शो काठमाडौं र पोखरामध्ये एक ठाउँमा हुने भनिएकोमा काठमाडौंको नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकमा हुनेछ ।उक्त प्रतियोगितामा हजारौंको भिँडबाट चार प्रतिपस्र्धी मात्र बाँकी छन् । जसमा पोखराका विक्रम बराल, झापाका सुमित पाठक र अस्मिता अधिकारी तथा धनगढीका रवि ओड बाँकी छन् ।‘नेपाल आइडल’ सिजन–२ का विजेताले २० लाख नगद, एउटा होन्डा डब्लूआर–भी कार, एउटा गीति एल्बमको सम्झौता र वल्र्ड टुर अथवा ५० लाख नगद, एउटा एल्बमको सम्झौता र वल्र्ड टुर मध्ये एक रोज्न पाउने छन् । हेर्नुस् करिश्मा विष्टका ‘इको नि लाग्यो…’ हेर्नुहोस् भिडियो
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
कन्फेसन पाठकको चेत र पठन स्तरबारे नेपाली बौद्धिक जमातमा बारम्बार चर्चा, परिचर्चा भइरहने गर्छ । नेपाली पाठकको स्तर उठेको छैन
यात्रा मन पराउनेहरू यात्रामा जान्छन् । त्यसरी घुमन्ते हुन मन पराउने यदि लेखक परे भने आफू रमेका, आफू दुखेका, आफू
लडेको मुढो या ढलेको रुख अथवा लाश, यि सबैकुराहरु निर्जिव हुन्छन् तर केहि लाशहरु यस्ता पनि हुन्छन् जो निर्जिव भएर
वरिष्ष्ठ साहित्यकार इन्दिरा प्रसाईज्यूका प्रकाशित केही उपन्यासमध्ये ‘रनमाया’ एउटा बेग्लै ज्ञानका साथै पीडाले भरिएर उपस्थित भएको छ । इन्दिरा प्रसाईका