
सन्दिपको कडा आपत्ती
६ पुष २०७५, शुक्रबार १७:००
नेपालको एक गहनाको रुपमा रहेका लामिछाने हाल अष्ट्रेलियाको विग ब्यास लिगमा क्षमता देखाउन ब्यस्त छन । उनी आइ पि एलमा आँफुलाइ सक्षम खेलाडी प्रमाण्ति गरिसकेका राष्ट्रिय स्तरका १८ बर्षिय लेग स्पीनर सन्दिप लामिछाने एक पछि अर्काे गर्दै ब्यावसायिक लिगमा ब्यस्त सन्दिपले विग व्यासमा विश्व स्तरका उत्कृष्ट ब्याटस् मेनहरुको परिक्षा लिन तयार भएका छन् ।
सन्दिपले शुक्रबार क्यानबोरोमा सिडनी थन्डर्स विरुद्ध न्युड्रेन स्टार्सवाट डे ब्यु गर्दै छन । सन्दिपका विषयमा अष्ट्रेलियन बोर्डले पनि प्रसंसा गरेको छ । बोर्डका अनुसार हङकङ्गमा सम्पन्न टी-२० विल्समा माइकल क्लार्कले उनलाइ प्रायोजन गरेर अष्ट्रेलिया बोलाएका थिए ।
यो बर्ष उनले विश्वमा खेलिन ठुला प्रतियोगिताहरुमा एक पछि अर्काे गर्दै सहभागि भएका छन । उनको लागि २०१८ निकै फलदायी बर्ष भएको छ । २०१७ मा म्याक्स वेलले उत्कृष्ट खेलाडी रसिद खानले जस्तै सन्दिपको प्रस्तुती पनि निकै महत्वपुर्ण रहेको जनाएका छन । उनी समयसंगै आँफुलाइ निर्खादै लैजाने लगनसील खेलाडी हुन भन्दै प्रसंसा पनि गरेका थिए । म्याक्स वेलका अनुसार उनी निकै उत्कृष्ट खेलाडी हुन । दिल्लीमा अभ्यास गर्दा उनको बल पोजिसन वुझ्न मात्र मलाइ दुइ हप्ता लागेको भनि प्रसंसा पनि गरेका थिए ।
आइ पि एलमा खेलेका २ खेलमा आँफुलाइ उत्कृष्ट खेलाडी प्रमाणित गर्न सफल लामिछाने शनिवार न्युड्रोनमा सम्पन्न नेपाल फेस्टिवलमा नेपाली सर्मथकलाइ राम्रो ब्यवहार नगरेको भन्दै अष्ट्रेलियामा बस्ने नेपालीहरुले सामाजिक संजालमा उनको कडा आलोचना गरेका थिए । सन्दिपले आफ्नो घमण्ड अनि उनको म्यानेजर रहमान सिवाकोटीले आयोजक संग पैसा मागेको भन्दै पोष्ट गरिएको थियो ।
नोर्गेन नोर्बाेको पोष्ट यस प्रकार छ
परेड शुरु हुन १५ मिनट ढिला हुँदा, यो कस्तो खाल्को म्यानेजमेन्ट होरु त्यसै नानाथरी टिप्पणी।
प्रश्नः सन्दिप, खाना खाऊँ हैरु
उ: त्यो पनि सोध्ने कुरा होरु
प्रश्नः सन्दिप लाइनमा मिलेर हिडौँ न, ट्राम लिकमा नहिँड न
उ: म भिआपी हूँ, जहाँ हिँडे पनि के भो र ?
पुरा हेर्नुहोस…https://www.facebook.com/norgen.norboo/posts/2416590925021752
यस्तो प्रकारको आँफ्नो विपक्षमा लेखिएको नोर्गेन नोर्बाेको पोष्ट सामाजिक संजालमा भाइरल बनेको छ । आँफुले यस्तो कार्य नगरेको र आँफुलाइ गिराउन यस्ता पोष्टहरु लेखिएको भन्दै लामिछानेले आफ्नो सामाजिक संजालहरुमा पोष्ट गरेका छन । साँच्चीकै सन्दिप लामिछाने नेपालको एक गहना हुन । उनले यस्तो ब्यबहार गर्नु साँच्ची नै नराम्रो कुरा हो । तर यो कुरा सन्दिपले असत्य भएको कुरा दावी गरेका छन । यस्तो प्रमाणहिन पोष्ट नगर्न सवैलाइ आग्रह पनि गरेका छन । गलत कुराको प्रचार गर्नु नराम्रो कार्य पनि हो ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ९रअ० का प्रमुख सामन्तकुमार गोयलले संक्षिप्तरूपमा अचानक नेपाल भ्रमण गरी प्रधानमन्त्री
Ukraine Air Alliance flight 4050, an Antonov An-12, crashed on appproach to Lviv-Danylo Halytskyi International Airport, Ukraine. The aircraft departed
पौष शुक्ल पुर्णिमा देखि बाचन गरिएको श्रीस्वस्थानी बर्तकथाको आज समापनको दिन रहेको छ । आज भन्दा ठिक एक महिना अघि
सोनाम ल्होसार योल्मो र तामाङ्ग जातिका मानिसले मनाउने गर्दछन । यसको अर्काे नाम हो स्वनम ल्होसार । स्वनमको अर्थ हुन्छ पुण्य ।