Lifestyle Portal
  •   ३ जेष्ठ २०७९, मंगलवार

ओमानविरुद्ध नेपालले टस जित्यो, पहिला ब्याटिङ गर्ने

२९ भाद्र २०७८, मंगलवार १६:११

काठमाण्डौ । आईसीसी (ICC World Cricket League – 2) विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले आज (मंगलबार) घरेलु टोली ओमानसँग खेल्दैछ ।

अल अमेरात क्रिकेट मैदानमा घरेलु टोली ओमानिवरुद्ध नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपालले हिजो अमेरिकाविरुद्ध खेल्ने सेट नै उतारेको छ । खेल अपरान्ह ४:१५ मा सुरु हुनेछ

नेपालले अमेरिकाविरुद्ध सोमबार पाँच विकेटको जित हात पार्दै सिरिजमा विजयी सुरुवात गरेको थियो ।

नेपालभन्दा ओमान बलियो टिम भएकाले खेल भने प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

नेपाली टोली
ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, रोहितकुमार पौडेल, कुशल मल्ल, सुशान भारी, विक्रम साेब । न्यूजकारखाना

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं: भारतीय प्रधानमन्त्री नरेंद्र मोदी (Indian PM Modi) बैशाख पुर्णिमाका दिन भगवान गौतम बुद्धको जन्मभूमी लुम्बिनीको संक्षिप्त यात्राका लागि नेपाल

A day before visit to Lumbini (the birth place of gautam buddha), Indin Prime Minister Narendra Modi on Sunday said

काठमाडौं : काठमाडौं महानगरपालिकामा पाँच वडाको मतगणना जारी छ। वडा नम्बर ३२, १, २, ३, ४ को मतगणनामा स्वतन्त्र उम्मेदवार

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी एमाले १५९ ठाउँको मेयर र अध्यक्षमा अग्र स्थानमा रहेछ । त्यस्तै एमाले १८२ ठाउँको उपमेयर र