Lifestyle Portal
  •   १० कार्तिक २०७८, बुधबार

प्रुडेन्सियल इन्स्युरेन्सको सेयर बिक्री गर्दै महालक्ष्मी विकास बैंक

३० भाद्र २०७८, बुधबार २२:२७

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले आफ्नो स्वामित्वमा रहेको प्रुडेन्सियल इन्स्युरेन्सको संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले १ असोजदेखि कम्पनीको ७० हजार ६ सय ६९ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री गर्न लागेको हो ।

यसमा न्यूनतम पाँच सय एक रुपैयाँ भाउमा लगानीकर्ताले न्यूनतम एक सय कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्ने छन् । यो सेयर विद्यमान संस्थापक वा जोकोही व्यक्ति, कम्पनी, संघ, संस्थाले आवेदन दिन सक्ने छन् । बैंकको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल, काठमाडौंमा पुग्नेगरी पेस गर्नुपर्नेछ । त्यसका लागि १५ असोजसम्म बोलपत्र पेस गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाण्डौ । नेशनल माइक्रो फाइनान्स वित्तीय संस्थाले संस्थापक समूहको सेयर बिक्री खुला गरेको छ । संस्थाले बुधबारबाट ३६ हजार पाँच

काठमाण्डौ । बहुराष्ट्रिय कम्पनी डाबरलाई नेपाल भित्र्याएका व्यवसायी रुक्म शमशेर राणाको निधन भएको छ । डाबर नेपालको प्रवन्धक निर्देशकसमेत बनेका

अश्विन दानी, गोरखा । गोरखाको सहिद लखन गाउँपालिकामा रहेकाे मनकामना केबलकार आज आइतबारदेखि पुन: सञ्चालनमा आएकाे छ । कोरोना संक्रमणका

काठमाडौ, असार २ । दैनिकरुपमा प्रयोग हुने सम्पूर्ण सामानहरू भरपर्दो र विश्वाशिलो माध्यमबाट एकै ठाउबाट उपलब्ध गराउने उद्देश्यले नयाँ इकमर्श