Lifestyle Portal
  •   ११ जेष्ठ २०७९, बुधबार

फिलिपिन्सबिरुद्द पहिलो हाफमा नेपाललाई १-० को अग्रता

३ आश्विन २०७८, आईतवार ००:५५

काठमाण्डौ । एएफसी महिला एसियन कप २०२२ छनोटको पहिलो खेलमा फिलिपिन्स र नेपालबीचको खेल जारी छ ।

उज्वेकिस्तानको जेएआर स्टेडियममा पहिलो हाफको समाप्तिमा नेपालले बलियो टिम फिलिपिन्सविरुद्ध १–० को अग्रता बनाएको छ।

नेपालले खेलको १०औं मिनेटमा अग्रता बनाएको हो । नेपालका लागि विमला चौधरीले गोल गरिन् । उनको राष्ट्रिय टोलीबाट पहिलो गोल हो ।

खेलको ३९ मिनेट चोट बोकेसङै किमलाले मैदान छाडेकी छिन् । उनको स्थानमा अनिता बस्नेत मैदान प्रवेश गरेकी छिन् ।

पहिलो हाफमा गोल गरे पनि नेपालले डिफेन्सिभ खेल खेलिरहेको छ । न्युजकारखाना

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जोर्डन (Jordan)ले ईरानको राष्ट्रीय महिला फुटबल (Iran women football) टोलीमाथी महिलाको भेषमा पुरुष खेलाडी राखेर खेलाएको आरोप लगाएको छ ।

सातौ श्रृंखलाको टि-२० विश्वकप क्रिकेट २०२१ (T20 World Cup 2021) को नयाँ विश्वविजेता घोषणा भइसकेको छ । आइतबार यूनाइटेड अरब

IND VS PAK : सर्वाधिक लोकप्रिय खेल टोली भारत – टी-२० विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तानबिच भर्खरै सम्पन्न खेलमा पाकिस्तानले आकर्षक

IND VS PAK : सर्वाधिक लोकप्रिय खेल टोली भारत – पाकिस्तानबिच भर्खरै सम्पन्न खेलमा पाकिस्तानले आकर्षक खेल कौशल प्रस्तुत गर्दै