चित्रकथा “पानी पानी”प्रकाशित


सुधा रिसालको लेखन र संजीप कडेलको चित्राङ्कन रहेको “पानी पानी” शिर्षकको चित्रकथा प्रकाशित भएको छ। “पानी पानी”दुई मुसा दाजुबहिनीको कथा हो । यस कथामा सानी मुसी आफ्नी दाजुलाई “समुद्र कस्तो हुन्छ?” भनेर सोध्छे ।

बहिनी मुसीलाई समुद्र हेर्न उत्सुक हुन्छ र दुबै दाजुबहिनी समुद्रको खोजीमा दुलोबाट बाहिर निस्कन्छन । बाटामा बहिनी मुसी जतिपटक पानी भएको ठाँउ हेर्छिन ती सबैलाई समुद्र भन्ठान्छिन् । उनीहरु बाटोमा झरना, पोखरी, ताल, नदि, ढुङ्गे धारा, नहर देख्दै जान्छन् ।

यस पुस्तकहरुको विस्तृत विवरण यसै इमेलमा संलग्न प्रेस रिलिजमारहेको छ। यसको जानकारी आम पाठकलाई यहाको मिडिया मार्फत् गराइ सहयोग गरीदिनुहुन हार्दिक अनुरोध गर्दछु।


Loading comments...