
सुजाता थापाको वास्तविक जीवनमा आधारित ‘उठ बाबु तिमी’ बोलको गित सार्वजनिक (भिडियो)
७ पुष २०७५, शनिबार १३:१३
सुजाता थापाको वास्तविक जीवनमा आधारित तथा मेलिना राईको आवाजमा ‘उठ बाबु तिमी’ बोलको गित सार्वजनिक भएको छ । नायिका केकी अधिकारीलाई सुजाता थापाको भुमिकामा देख्न सकिन्छ भने उहाँको जेठा र कान्छा छोरालाई देख्न सकिने छ ।
उठ बाबु तिमी’ बोलको गीतको शब्द सुजाता थापाले आफ्नै वास्तविक जीवनको आधारमा लेख्नु भएको हो । उहाँका जेठा छोरा शारीरिकरुपमा अशक्त छनभने कान्छा छोरा गर्भ मै हुँदै श्रीमानले छोडेर गएको पिडालाई गीतबाट व्यक्त गरेकी छन । श्रीमानले छोडेर गएपछि सानासाना बाबुहरुलाई एक्लो महिलाले हुर्काउँन कति संघर्ष गर्नुपर्छ त्यो संघर्ष उहाँले गर्नुपर्यो ।एउटा आमाको संर्घषको कथा अनि सन्तानको मायालाई निकै भावनात्मक तरिकाले भिडियोमा प्रस्तुत गरिएको छ ।
हेर्नुस भिडियो कस्तो बनेको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं- ‘किताब जात्रा’को पाचौं संस्करण भदौ २४ र २५ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा हुने भएको छ । किताब
काठमाडौं- टुलिका कलाले क्युरेट गरेको कला प्रदर्शनी ‘खोलो २ (५)’ १७ गते मंगलबारबाट सुरु हुने भएको छ। ‘खोलो २ (५):
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
काठमाडौं। लैङ्गिक हिंसा विरूद्ध १६ दिने अभियान अन्तरगत ओरेक नेपालको आयोजनामा शैली थिएटरले कचहरी नाटक ” तैं चुप, मैं चुप”