
भैरहवालाई हराउदै ललितपुर प्याट्रिएटसले जित्यो इपिएलको उपाधी
७ पुष २०७५, शनिबार १७:०७
७ पुस, काठमाडौं । ललितपुर प्याट्रिएटसले एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
शनिबार सम्पन्न फाइनल खेलमा भैरहवा ग्लाडिएटर्सलाई १४ रनले अन्तरले पराजित गर्दै ललितपुरले उपाधिसँगै नगद रु २५ लाख प्राप्त गरेको छ। उपविजेता भैरहवाले १० लाखमा रुपैया प्राप्त गरेको छ ।
त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा कीर्तिपुरमा ललितपुरले दिएको १५६ रनको लक्ष्य पछ्याएको भैरहवाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४१ रन मात्रै बनाउन सक्यो ।
।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा