Lifestyle Portal
  •   ४ बैशाख २०७८, शनिबार

भैरहवालाई हराउदै ललितपुर प्याट्रिएटसले जित्यो इपिएलको उपाधी

७ पुष २०७५, शनिबार १७:०७

७ पुस, काठमाडौं । ललितपुर प्याट्रिएटसले एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

शनिबार सम्पन्न फाइनल खेलमा भैरहवा ग्लाडिएटर्सलाई १४ रनले अन्तरले पराजित गर्दै ललितपुरले उपाधिसँगै नगद रु २५ लाख प्राप्त गरेको छ। उपविजेता भैरहवाले १० लाखमा रुपैया प्राप्त गरेको छ ।

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा कीर्तिपुरमा ललितपुरले दिएको १५६ रनको लक्ष्य पछ्याएको भैरहवाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४१ रन मात्रै बनाउन सक्यो ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौँ- मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावले आज पनि देशका पहाडी तथा केही तराईका भू-भागमा वर्षाको सम्भावना रहेको छ ।

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक डाकेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान ११ बजेका लागि

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेषज्ञ चिकित्सहरुलाई निजी अभ्यास नगर्ने व्यवस्था कडाइका साथ लागू गर्न माताहतका निकायलाई पत्राचार गरेको

स्वीडेन । स्वीडेनमा कोरोना महामारीका कारण पुरुषहरु अस्पताल आउने क्रम कम भएसँगै शुक्रकीट अभाव भएको छ । महामारीको जोखिमका कारण