Lifestyle Portal
  •   १७ चैत्र २०७९, शुक्रबार

युटुवको ट्रेन्डीङ्गमा नेपाल आइडलको फाइनल

७ पुष २०७५, शनिबार १७:५६


शुक्रबार सम्पन्न नेपाल आइडलको ग्रान्ड फिनालेको लाइभ युटुवको पहिलो ट्रेन्डीङ्गमा रहेको छ । प्रत्यक्ष प्रसारण गरिएको यस कार्यक्रममा युटुवबाट एक लाख ५० हजार दर्शकहरुले प्रत्यक्ष हेरेका थिए । एक हप्ता देखि पहिलो स्थानमा रहेको टंक बुढाथोकी तथा अशोक दर्जिको स्वरमा रहेको चौरीको चाम्रो छुर्पिलाई पछि पादै नेपाल आइडलको ग्रान्ड फिनाले पहिलो स्थानमा रहेको छ ।

अपलोड गरिएको २० घण्टामै १२ लाख पटक हेरिएको छ । फाइनलमा दर्शकहरुको भोटको आधारमा चार प्रतिस्पर्धी मध्येबाट रबि ओढ बिजयी भएका थिए ।

https://www.youtube.com/watch?v=rLVLPSeJHOI

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै