
२०७८ को भाइटिकाको शुभ साइत सार्वजनिक
१५ कार्तिक २०७८, सोमबार २१:२१
यमपञ्चकको विशेष पूजा तथा उज्यालोको यस उत्सवको तयारी देशैभरी जोडतोडले सुरु भएको छ । नेपाल पञ्चाङ्ग समितीले दाजूभाई तथा दिदीबहिनीहरुको सम्बन्ध, माया, समर्पणको चाड भाइटिकाको शुभ-साइत सार्वजनिक गरेको छ ।
आज पञ्चाङ्ग निर्णायक समितीद्वारा भाइटिकाको शुभ साइत कार्तिक २० गते बिहान ११ः०२ बजे रहेको सार्वजनिक गरेको छ ।
पर्व | गते | विस्तृत विवरण |
यमदीपदान, धनत्रयोदशी (धन्तेरस), धन्वन्तरी जयन्ती | वि.सं. २०७८ कार्तिक १६ गते, मंगलवार | |
काकबली (कागतिहार) कुकुरतिहार नरकचतुर्दशी | वि.सं. २०७८ कार्तिक १७ गते, बुधवार | रात्रिका अन्त्यमा तेललगाएर नुहाउने |
लक्ष्मीपूजा, दीपमालिका, सुखरात्रि | वि.सं. २०७८ कार्तिक १८ गते, विहिवार | |
गोबर्धनपूजा, गोवलीपूजा, हलितिहार, म्हपूजा, ने.सं ११४२ प्रारम्भ | वि.सं. २०७८ कार्तिक १९ गते, शुक्रवार | |
यमद्वितीया भाइटीका, (किजापूजा) | वि.सं. २०७८ कार्तिक २० गते, शनिवार | ११:०२ बजे बिहान शुभम् |
तस्वीरः फाइल फोटो
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ (मंगलबार ११ः२० बजे) । देशको राजधानी काठमाण्डौ महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन शाहले जारी मतगणनाको ताजा
काठमाडौं: भारतीय प्रधानमन्त्री नरेंद्र मोदी (Indian PM Modi) बैशाख पुर्णिमाका दिन भगवान गौतम बुद्धको जन्मभूमी लुम्बिनीको संक्षिप्त यात्राका लागि नेपाल
A day before visit to Lumbini (the birth place of gautam buddha), Indin Prime Minister Narendra Modi on Sunday said
काठमाडौं : काठमाडौं महानगरपालिकामा पाँच वडाको मतगणना जारी छ। वडा नम्बर ३२, १, २, ३, ४ को मतगणनामा स्वतन्त्र उम्मेदवार