Lifestyle Portal
  •   ४ जेष्ठ २०७९, बुधबार

स्कूले विद्यार्थीहरुलाई खोप लगाउन माघ १५ देखि २० गतेसम्म विद्यालय खोलिने

११ माघ २०७८, मंगलवार २३:३२

काठमाण्डौ । सरकारले यही माघ १५ गतेदेखि २० गतेसम्म विद्यालय खोल्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालयहरु ६ दिनका लागि खोल्न लगाई त्यस अवधीमा सबै विद्यार्थीलाई खोप लगाउन पहल गरेको हो ।

ओमीक्रोनको नयाँ भेरिएन्टका कारण कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले माघ १५ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले एक विज्ञप्ति जारी गर्दै स्थानीय तह र स्वास्थ्य चौकीसँग समन्वय गरी देशभरीका विद्यालयहरूले विद्यार्थीलाई खोप लगाउनुपर्ने उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मैले २०४७ सालपछि भोट नै हालेकी छैन । किनभने हाम्रो नेपालमा बहुदल भित्रिएपछि मुलुकमा थप व्यक्तिवाद मात्रै मौलाएको देखेपछि मलाई

काठमाण्डौ (मंगलबार ११ः२० बजे) । देशको राजधानी काठमाण्डौ महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन शाहले जारी मतगणनाको ताजा

काठमाडौं: भारतीय प्रधानमन्त्री नरेंद्र मोदी (Indian PM Modi) बैशाख पुर्णिमाका दिन भगवान गौतम बुद्धको जन्मभूमी लुम्बिनीको संक्षिप्त यात्राका लागि नेपाल

A day before visit to Lumbini (the birth place of gautam buddha), Indin Prime Minister Narendra Modi on Sunday said