
नगर विकासले उत्कृष्ट सेवाग्राहीलाई सम्मान गर्दै
१३ माघ २०७८, बिहीबार २१:०७
कामाडौं । नगर विकास कोषले उत्कृष्ट सेवाग्राहीलाई पुरस्कृत गर्ने भएको छ । कोषले एक सूचना प्रकाशित गदै आफ्नो ३४ औ वाषिर्कोत्सवको अवसरमा वितरण गर्न लागेको जनाएको छ ।
यसका लागि कोषको ऋण तथा अनुदान सहयोगमा सञ्चालित नगरपालिका र खानेपानी तथा सरसफाई उपभोक्त संस्थाहरुले सहभागिता जनाउँन सक्ने छन् । सेवाग्राही छनौट तथा पुरस्कार सिफारिस समितिको निर्णय अनुसार नगरपालिका तथा उपभोक्ता संस्थाहरुले आगामी माघ २० गतेभित्रमा कोषले तोकेको ढाँचामा विवरण भरी कोष कार्यालयमा पेश गर्नुपर्ने छ ।
आवश्यक कागजात इमेल मार्फत पनि पठाउन सकिने नगर विकास कोषका सिभिल ईन्जिनियर नवीन तिवारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
मैले २०४७ सालपछि भोट नै हालेकी छैन । किनभने हाम्रो नेपालमा बहुदल भित्रिएपछि मुलुकमा थप व्यक्तिवाद मात्रै मौलाएको देखेपछि मलाई
काठमाडौं: भारतीय प्रधानमन्त्री नरेंद्र मोदी (Indian PM Modi) बैशाख पुर्णिमाका दिन भगवान गौतम बुद्धको जन्मभूमी लुम्बिनीको संक्षिप्त यात्राका लागि नेपाल
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। शनिबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल
काठमाडौं : काठमाडौं महानगरपालिकामा पाँच वडाको मतगणना जारी छ। वडा नम्बर ३२, १, २, ३, ४ को मतगणनामा स्वतन्त्र उम्मेदवार