Lifestyle Portal
  •   ४ जेष्ठ २०७९, बुधबार

जोर–बिजोर प्रणाली फिर्ता गर्न सीडीओलाई यातायात व्यावसायीको पत्र

१३ माघ २०७८, बिहीबार २१:१२

काठमाडौं -नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले सवारी साधनमा जोर–बिजोर प्रणाली लागू नगर्न माग गरेका छ ।

महासंघले सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गरेर कोरोना संक्रमण नियन्त्रण हुने तर्क वैज्ञानिक नहुने भन्दै तत्काल फिर्ता गर्न माग गरेको हो ।

कोरोना महामारी नियन्त्रण गर्न भन्दै उपत्यकाका जिल्ला प्रशासनहरुले माघ ७ गते मध्यरातबाट लागु हुने गरि जोर–बिजोर प्रणाली लागु गरेको छ । जसका कारण सवारी साधनको संख्यामा कमी हुँदा यात्रुहरुको थप चाप बढ्नुका साथै कोरोनाको जोखिम झन बढेको महासंघले जनाएको छ ।

जोर बिजोर प्रणाली वैज्ञानिक र व्यवहारिक समेत नभएकाले निर्णय संशोधन गरी स्वास्थ्य मापदण्ड पुरा गरि पूर्ववत रुपमा सम्पूर्ण यातायातका सवारी साधन संचालन गर्ने व्यवस्था मिलाईदिन अनुरोध गरेको छ ।

जोर–बिजोर प्रणाली लागु भए यता सरकारको सामाजिक सञ्जालमा समेत व्यापक विरोध हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मैले २०४७ सालपछि भोट नै हालेकी छैन । किनभने हाम्रो नेपालमा बहुदल भित्रिएपछि मुलुकमा थप व्यक्तिवाद मात्रै मौलाएको देखेपछि मलाई

काठमाण्डौ (मंगलबार ११ः२० बजे) । देशको राजधानी काठमाण्डौ महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन शाहले जारी मतगणनाको ताजा

काठमाडौं: भारतीय प्रधानमन्त्री नरेंद्र मोदी (Indian PM Modi) बैशाख पुर्णिमाका दिन भगवान गौतम बुद्धको जन्मभूमी लुम्बिनीको संक्षिप्त यात्राका लागि नेपाल

A day before visit to Lumbini (the birth place of gautam buddha), Indin Prime Minister Narendra Modi on Sunday said