Lifestyle Portal
  •   १७ चैत्र २०७९, शुक्रबार

‘टुलिका’को ‘खोलो’ प्रदर्शनी मंगलबारबाट

१६ फाल्गुन २०७८, सोमबार १६:५९


काठमाडौं- टुलिका कलाले क्युरेट गरेको कला प्रदर्शनी ‘खोलो २ (५)’ १७ गते मंगलबारबाट सुरु हुने भएको छ। ‘खोलो २ (५): अ साईकल अफ लाइफ’ नाम दिइएको कला प्रदर्शनी काठमाडौं ट्रेनालेसँगको सहकार्य अन्तर्गत टुलिकाले गरेको हो।

प्रदर्शनी पाटन ढोकास्थित ढोकैम क्याफेमा हुने टुलिकाका संस्थापक तथा क्युरेटर उजेन नोर्बु गुरुङ्गले बताए। प्रदर्शनीमा २२ कलाकारहरूले परम्परागत, समसामयिक र मूर्तिकला कलाको प्रदर्शन गर्ने भएका छन ।

प्रदर्शनीमा अग्रज कलाकार लोक चित्रकार, उदयचरण श्रेष्ठ, रवि श्रेष्ठ र प्रथमराज बज्राचार्यलगायतको कला प्रदर्शनी रहेको छ । यी बाहेक, युवा कलाकारहरु सुन्दर श्रेष्ठ, प्रवेश राई, विकास कालीकोटे, राजकुमार राणा, नरेन्द्र मल्ल, राजन साँगाछेन, रोजिना सिङ्खवाल, रजनी सिङ्खवाल, सुजित श्रेष्ठ, सुजन श्रेष्ठ, क्रिस्टिना डंगोल, सरु प्रजापति, कैलाश श्रेष्ठ, किशोर ज्योति, टिसा श्रेष्ठ, कृष्णभक्त डंगोल, आशिम शाक्य र पृथ्वी श्रेष्ठका कला प्रदर्शनी हुनेछ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन

काठमाडौं । गाडी दुर्घटनामा परेमा क्षतिपूर्ति त जुनसुकै बीमा कम्पनीले पनि दिन्छन् । तर, तपाईंको घरखर्च चलाउन र बैंकको किस्ता

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो