Lifestyle Portal
  •   ४ जेष्ठ २०७९, बुधबार

‘टुलिका’को ‘खोलो’ प्रदर्शनी मंगलबारबाट

१६ फाल्गुन २०७८, सोमबार १६:५९

काठमाडौं- टुलिका कलाले क्युरेट गरेको कला प्रदर्शनी ‘खोलो २ (५)’ १७ गते मंगलबारबाट सुरु हुने भएको छ। ‘खोलो २ (५): अ साईकल अफ लाइफ’ नाम दिइएको कला प्रदर्शनी काठमाडौं ट्रेनालेसँगको सहकार्य अन्तर्गत टुलिकाले गरेको हो।

प्रदर्शनी पाटन ढोकास्थित ढोकैम क्याफेमा हुने टुलिकाका संस्थापक तथा क्युरेटर उजेन नोर्बु गुरुङ्गले बताए। प्रदर्शनीमा २२ कलाकारहरूले परम्परागत, समसामयिक र मूर्तिकला कलाको प्रदर्शन गर्ने भएका छन ।

प्रदर्शनीमा अग्रज कलाकार लोक चित्रकार, उदयचरण श्रेष्ठ, रवि श्रेष्ठ र प्रथमराज बज्राचार्यलगायतको कला प्रदर्शनी रहेको छ । यी बाहेक, युवा कलाकारहरु सुन्दर श्रेष्ठ, प्रवेश राई, विकास कालीकोटे, राजकुमार राणा, नरेन्द्र मल्ल, राजन साँगाछेन, रोजिना सिङ्खवाल, रजनी सिङ्खवाल, सुजित श्रेष्ठ, सुजन श्रेष्ठ, क्रिस्टिना डंगोल, सरु प्रजापति, कैलाश श्रेष्ठ, किशोर ज्योति, टिसा श्रेष्ठ, कृष्णभक्त डंगोल, आशिम शाक्य र पृथ्वी श्रेष्ठका कला प्रदर्शनी हुनेछ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मैले २०४७ सालपछि भोट नै हालेकी छैन । किनभने हाम्रो नेपालमा बहुदल भित्रिएपछि मुलुकमा थप व्यक्तिवाद मात्रै मौलाएको देखेपछि मलाई

काठमाण्डौ (मंगलबार ११ः२० बजे) । देशको राजधानी काठमाण्डौ महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन शाहले जारी मतगणनाको ताजा

काठमाडौं: भारतीय प्रधानमन्त्री नरेंद्र मोदी (Indian PM Modi) बैशाख पुर्णिमाका दिन भगवान गौतम बुद्धको जन्मभूमी लुम्बिनीको संक्षिप्त यात्राका लागि नेपाल

A day before visit to Lumbini (the birth place of gautam buddha), Indin Prime Minister Narendra Modi on Sunday said