Lifestyle Portal
  •   ४ जेष्ठ २०७९, बुधबार

बलिउडका प्रसिद्ध अभिनेता अमिताभ बच्चन ढाका टोपीमा

२४ फाल्गुन २०७८, मंगलवार ०२:३६

काठमाडौं – बलिउडका प्रसिद्ध अभिनेता अमिताभ बच्चनले नेपाली ढाका टोपी लगाएर नाच्दै गरेको जस्तो देखिने तस्वीर इन्स्टाग्राममा पोस्ट् गरेका छन् ।

उनले क्याप्सनमा ‘केटीको…केटीको…’ लेखेका छन् । उनको यो क्याप्सन हेर्दा कुनै नेपाली भाषाको गीतको छायाँकनको तस्वीर जस्तो देखिन्छ ।

यद्यपि उनले यो कुनै गीत वा चलचित्रको कुनै गीतको भिडियो भन्ने खुलाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मैले २०४७ सालपछि भोट नै हालेकी छैन । किनभने हाम्रो नेपालमा बहुदल भित्रिएपछि मुलुकमा थप व्यक्तिवाद मात्रै मौलाएको देखेपछि मलाई

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। शनिबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल

काठमाडौं : काठमाडौं महानगरपालिकामा पाँच वडाको मतगणना जारी छ। वडा नम्बर ३२, १, २, ३, ४ को मतगणनामा स्वतन्त्र उम्मेदवार

काठमाडौं- काठमाडौं महानगरपालिकामा स्वतन्त्रतर्फका उम्मेदवार बालेन शाहले अग्रता बनाइरहेका छन्। शनिबार राति पौने ११ बजे महानगरपालिकाको निर्वाचन समितिले दिएको जानकारी