
प्रधानमन्त्री शेरबहादुर देउबा र भारतीय विदेश मन्त्री एस जयशंकरबीच भेटघाट
१८ चैत्र २०७८, शुक्रबार २०:५९
नयाँ दिल्ली । भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ३ दिने आधिकारिक भारत भ्रमणका क्रममा भारत पुग्नुभएका प्रधानमन्त्री शेरबहादुर देउबा आज नयाँ दिल्ली पुग्नुभएको छ । प्रधानमन्त्री देउबाले शुक्रवार साँझ भारतीय विदेश मन्त्री एस जयशंकरसँग भेटघाट गर्नुभएको छ । यस क्रममा वहाँको यात्रामा भारतीय विदेश सचिव हर्षवर्धन श्रंगला पनि उपस्थित हुनुहुन्थ्यो । प्रधानमन्त्री देउबा शनिवार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्नुुुहुने कार्यक्रम रहेको छ ।
Pleased to call on PM @SherBDeuba of Nepal during his official visit to India.
Confident that this visit will further strengthen our close neighborly relations. pic.twitter.com/ozpQSrtWk9
— Dr. S. Jaishankar (@DrSJaishankar) April 1, 2022
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
मैले २०४७ सालपछि भोट नै हालेकी छैन । किनभने हाम्रो नेपालमा बहुदल भित्रिएपछि मुलुकमा थप व्यक्तिवाद मात्रै मौलाएको देखेपछि मलाई
काठमाण्डौ (मंगलबार ११ः२० बजे) । देशको राजधानी काठमाण्डौ महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन शाहले जारी मतगणनाको ताजा
काठमाडौं: भारतीय प्रधानमन्त्री नरेंद्र मोदी (Indian PM Modi) बैशाख पुर्णिमाका दिन भगवान गौतम बुद्धको जन्मभूमी लुम्बिनीको संक्षिप्त यात्राका लागि नेपाल
A day before visit to Lumbini (the birth place of gautam buddha), Indin Prime Minister Narendra Modi on Sunday said