
गायत्री मंत्रको अर्थ
९ पुष २०७५, सोमबार १४:०२
गायत्री मंत्रलाई हिन्दू धर्म को सबैभन्दा उत्तम मन्त्र मानिन्छ ।चारवटै वेदबाट मिलाएर बनेको गायत्री मन्त्रको उच्चारण गर्नाले व्यक्तिको जिवनमा खुसीको प्रवाह हुन्छ । यो मन्त्रको जप गर्नाले शरीर निरोगी र धन प्राप्ती हुने मान्यता रहेको पाईन्छ ।
गायत्री मंत्र
ॐ भूर्भुवः स्वः
तत्सवितुर्वरेण्यं
भर्गो देवस्यः धीमहि
धियो यो नः प्रचोदयात्
गायत्री मन्त्रको अर्थ
भगवान सूर्य को स्तुति मा गाइने यस मनत्रको अर्थ निम्न रहेको छ ।
प्राणस्वरूप, दुःखनाशक, सुखस्वरूप, श्रेष्ठ, तेजस्वी, पापनाशक, देवस्वरूप परमात्मालाई म अन्तःकरणमा धारण गर्छु । वह परमात्मा मेरो बुद्धिलाई सन्मार्ग मा प्रेरित गर्नुस ।
मंत्र के प्रत्येक शब्द की व्याख्या
गायत्री मन्त्रको पहिलो नौ शब्दले देवताको गुणको व्याख्या गर्दछ ।
ॐ . प्रणव
भूर . मानवलाई प्राण दिने
भुवः . दुख़ों नाश गर्ने
स्वः . सुख़ प्रदान गर्ने
तत . सुर्य भन्दा पनि उज्वल
वरेण्यं . सबैभन्दा उत्तम
भर्गो . उद्धार गर्ने
देवस्य . प्रभु
धीमहि . आत्म अनि मनको योग्य
धियो . बुद्धि, यो मेरो
प्रचोदयात् . हामीलाई शक्ति दिनु
कहिले गर्ने गायत्री जप
यो मन्त्र धेरै सरल छ त्यसैले जुनसुकै समयमा पनि पढ्न सकिन्छ । तर शास्त्र अनुसार दिनमा तिन पटक मन्त्र जप्नु पर्दछ ।
( सुर्योदय हुनुभन्दा पहिले र सुर्योदय भए पछि प्रात काल)
( दिउसोको समयमा)
( सुर्यअस्त हुनु भन्दा केही समय अगाडि)
गायत्री मन्त्रको फाइदा
हिन्दू धर्ममा गायत्री मन्धको विशेष महत्व रहेको छ । यसले मानसिक शान्ति, मुहारमा चमक, खुसी तथा इन्द्रियलाई बलियो बनाउदछ र रिस कम गर्न समेत मद्दत गर्दछ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं- ‘किताब जात्रा’को पाचौं संस्करण भदौ २४ र २५ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा हुने भएको छ । किताब
काठमाडौं- टुलिका कलाले क्युरेट गरेको कला प्रदर्शनी ‘खोलो २ (५)’ १७ गते मंगलबारबाट सुरु हुने भएको छ। ‘खोलो २ (५):
काठमाडौं। लैङ्गिक हिंसा विरूद्ध १६ दिने अभियान अन्तरगत ओरेक नेपालको आयोजनामा शैली थिएटरले कचहरी नाटक ” तैं चुप, मैं चुप”
आज कुशे औंसी, बुबाको मुख हेर्ने दिन । बिहानबाट मेरो बाबा स्वर्गीय कामता प्र. उपाध्यायलाई साम्झिरहेको छु । मेरो कला