
सरकारले भन्योः भारतमा कोभिड संक्रमणदर बढ्यो, संवेदनशील बन्नू
९ बैशाख २०७९, शुक्रबार ००:०६
काठमाडौँ- सरकारले भारतमा कोभिड-१९ संक्रमणदर बढेकाले रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी संवेदनशील बनी जिम्मेवारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ । संख्यात्मक रूपमा संक्रमण कम भए पनि जोखिम उत्तिकै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगिता मिश्रले बताइन् ।
सरकारले महामारी नियन्त्रण गर्न उच्च प्राथमिकताका साथ खोप अभियान सञ्चालन गरिरहेको छ । कोभिडविरुद्धको खोप लगाउने, खोप लगाउन प्रेरित गर्ने तथा खोप अभियानमा निरन्तर साथ दिने सबलाई उनले धन्यवाद ज्ञापन गरेकी छिन् ।
बिहीबार विज्ञप्ति जारी उनले उल्लेख गरेकी छिन्,’ कोभिडविरुद्धको खोप र पूर्ण मात्रा खोप लगाएकाले खोप लगाएको ३ महिना पूरा पश्चात बुस्टर मात्रा खोप लगाउनु हुन अनुरोध छ ।’
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन
काठमाडौं । गाडी दुर्घटनामा परेमा क्षतिपूर्ति त जुनसुकै बीमा कम्पनीले पनि दिन्छन् । तर, तपाईंको घरखर्च चलाउन र बैंकको किस्ता
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो