Lifestyle Portal
  •   २० आश्विन २०७९, बिहीबार

सरकारले भन्योः भारतमा कोभिड संक्रमणदर बढ्यो, संवेदनशील बन्‍नू

९ बैशाख २०७९, शुक्रबार ००:०६

काठमाडौँ- सरकारले भारतमा कोभिड-१९ संक्रमणदर बढेकाले रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी संवेदनशील बनी जिम्मेवारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ । संख्यात्मक रूपमा संक्रमण कम भए पनि जोखिम उत्तिकै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगिता मिश्रले बताइन् ।

सरकारले महामारी नियन्त्रण गर्न उच्च प्राथमिकताका साथ खोप अभियान सञ्चालन गरिरहेको छ । कोभिडविरुद्धको खोप लगाउने, खोप लगाउन प्रेरित गर्ने तथा खोप अभियानमा निरन्तर साथ दिने सबलाई उनले धन्यवाद ज्ञापन गरेकी छिन् ।

बिहीबार विज्ञप्‍ति जारी उनले उल्लेख गरेकी छिन्,’ कोभिडविरुद्धको खोप र पूर्ण मात्रा खोप लगाएकाले खोप लगाएको ३ महिना पूरा पश्‍चात बुस्टर मात्रा खोप लगाउनु हुन अनुरोध छ ।’

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नाबालिकालाई बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कफ्तान क्रिकेटर सन्दीप लामिछाने कतार एयरवेजको क्यूआर-६४८ नम्बरको

भारत–नेपाल सचिवस्तरीय संयुक्त जलस्रोत समितिको नवौँ बैठक भारत सरकार जलशक्ति मन्त्रालय अन्तर्गतको जलस्रोत, नदी विकास एवं गंगा संरक्षण विभागका सचिव

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपाल सरकारका माननीय गृहमन्त्री बालकृष्ण खाणले आज काभ्रेपलाञ्चोकमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माणका

यदि तपाई नेपाल र विश्वभरका ताजा समाचार, ब्रेकिङ समाचार, अपडेटहरूसँग जुटिरहन चाहनुहुन्छ भने, ‘नेपाली पात्रो’मा समाचारको नयाँ सुविधा सहितको Android