
युवा व्यवसायी तथा निर्माता रमेश एमके पौडेललाई ग्लोबल नेपाली फिल्म अवार्ड
९ पुष २०७५, सोमबार ११:२२
सुचना प्रबिधीमा नविनतम प्रयोग गर्दै नेपालमा डिजीटल TV का नयाँ नयाँ प्रबिधीको प्रथम सुरुवातसंगै यसको व्यवसायीकरण गर्न सफल युवा व्यवसायी, चलचित्र निर्माता रमेश एमके पौडेल ग्लोबल नेपाली फिल्म म्यूजिक मेडिया तथा सामाजिक अवार्ड २०१८ को युवा व्यवसायी तथा चलचित्र निर्माताको अवार्डले सम्मानित हुनुभएको छ ।
Love and Support Foundation को आयोजनामा गएराति अमेरीकाको नर्थ केलिफोर्नियामा सम्पन्न उक्त अवार्ड समारोहमा विभिन्न १६ वटा विधामा अवार्ड दिइएको थियो । कार्यक्रमको उद्घाटन अमेरीकाका लागि नेपाली राजदूत तथा कार्यक्रमका प्रमुख अतिथी महामहिम डा अर्जुन कुमार कार्कीले गर्नुभएको थियो भने नेपालमा कुनैबेलाका चर्चित भिजे सरोज केसीले कार्यक्रमको उद्घोषण गर्नुभएको थियो ।
अवार्डहरुः
१) वर्ष चलचित्र
२) वर्ष निर्देशक
३) वर्ष उत्कृष्ट नायक
४) वर्ष उत्कृष्ट नायिका
५) वर्ष उत्कृष्ट सह नायक
६) वर्ष उत्कृष्ट सह नायिका
७) वर्ष उत्कृष्ट नव कलाकार (पुरुष)
८) वर्ष उत्कृष्ट नव कलाकार (महिला)
९) वर्ष उत्कृष्ट पार्श्व गायक
१०) वर्ष उत्कृष्ट पार्श्व गायिका
११) वर्ष उत्कृष्ट हाँस्य कलाकार
१२) वर्ष उत्कृष्ट निर्देशक
१३) वर्ष उत्कृष्ट नृत्य निर्देशक
१४) ग्लोबल नेप्लिज भुटानी समाज
१५) लाइफटाईम अचिभ्मेन्ट
१६) अचिभ्मेन्ट अवार्ड
लस एन्जल्सबाट चलचित्र निर्देशनको कोर्स पुरा गर्नुभएका भर्सटाइल ब्यक्तित्व Ramesh MK Poudel हाल अमेरिकामा OTT तथा IP TV को लन्चिङ स्टडीमा समेत गर्दैहुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा